राजनीति

प्रहरी महानिरीक्षकमा प्रकाश अर्याल नियुक्त

डिआईजी प्रकाश आर्याल प्रहरी महानिरीक्षकमा नियुक्त भएका छन्। कार्य सम्पादन मूल्यांकनको आधारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई प्रहरी प्रमुखमा नियुक्त गरेको हो। [...]

सांसद दहितकाे चेतावनी- `टीकापुर घटनाका बन्दीलाई रिहाई नगरेसम्म कुनै चुनाव हुँदैन´

थरुहट तराई पार्टी नेपालका सांसद डा. गोपाल दहितले सरकारले स्थानीय तहको निर्वाचनको नाममा नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन्। व्यवस्थापिका संसदमा सोमबार सम्बोधन [...]

थरुहट कैलालीमा कांग्रेसको चुनाबी अभियान, देउवाले भने- ‘थारुलाई थिचोमिचो पारियो’

कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसलाई छाडेर देश नबन्ने बताउँदै देश निर्माणमा सबै जातजाति र भाषाभाषीलाई एकजुट हुन आग्रह गरेका छन् । कैलालीको अत्तरियाबाट [...]

संघीय समाजवादीका थारु नेतालाई बलदेव चौधरीले एमालेमा भित्र्याए

स्थानीय निर्वाचन नजिकिदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा प्रवेशको लहर नै चलेको छ । यसैक्रममा त्रियुगा नगरपालिका–१ जोगिदहमा पार्टी प्रवेश कार्यक्रममा थारु [...]

दाङमा मेयरका थारु आकांक्षीहरु, घोराही उपमहानगरमा शान्तादेखि नरुलाल चौधरीसम्मको चर्चा

सन्तोष दहित/दाङ। १९ वर्षपछि हुन लागेको  स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दाङमा उपमहानगरपालिकाको मेयरदेखि गाउँपालिकाको अध्यक्ष पदमा दर्जनभन्दा बढी थारु नेताहरुको चर्चा हु [...]

पार्टी एकीकरण गर्न थरुहटले बनायो कार्यदल, रुक्मिणी र लेखी पनि आउँलान्?

थरुहट तराई पार्टी नेपालले पार्टीको विधान र पार्टीले उठाउँदै आएका माग मुद्दा मिल्ने पार्टीसँग एकीकरणमा जाने निर्णय गरेको छ। राजधानीमा आयोजित केन्द्रीय समितिको [...]

कैलालीमा प्रमुख पार्टीका थारु नेताहरु मतदाता फकाउँदै, थरुहट संघर्ष समितिको विरोध कायमै

स्थानीय तहको चुनावप्रति थारु मतदाता उत्साहित भएका छन् । थरुहट तथा मधेस केन्द्रीत पार्टीका नेताहरुले संविधान संशोधन गरेर सबै पक्षलाई चुनावमा आउने वातावरण [...]

सुनसरीको ‘दुहबी र रामधुनी’ नगरमा थारु आकांक्षीहरु

१९ वर्षपछि हुन लागेको स्थानीय निकाय निर्वाचनमा सुनसरीका चार नगरपालिकाबाट उम्मेदवार बन्नका लागि दलभित्रै तीव्र प्रतिस्पर्धा सुरु भएको छ। कांग्रेस, एमाले, माओवादी केन्द्र, [...]

गच्छदारको टिप्पणी : प्रचण्ड ‘इतिहासकै लाचार प्रधानमन्त्री’

नवगठित नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले स्थानीय तहको चुनावमा सबै सहभागी भएमात्रै सार्थक र परिणाममुखी हुने बताएका छन् ।  [...]

गच्छदारको नजर दुई ‘थरुहट’मा, लबिङ तिब्र

विजय गच्छदारले थारु नेतृत्वको दुई पार्टीसँग एकीकरण गर्न तीब्र लबिङ थालेका छन्। भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी नेपाल र रुक्मिणी चौधरी नेतृत्वको [...]

तीन पार्टीको एकीकरणपछि गच्छदार पार्टीको नाम फेरियो, अब पाँचौं ठूलो दल

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)नेपाल,राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र दलित जनजाति पार्टीबीच आज एकीकरण भएको छ । बुधबार आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा फोरम [...]

गच्छदारको अर्को सफलता, फोरम लोकतान्त्रिक र दुई सांसद भएको राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता हुने

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकबीच पार्टी एकता हुने भएको छ । तर, पार्टीको नाम र पद बाँडफाँडबारे टुंगो लाग्न [...]