नयाँ शक्ति नेपालको आवश्यकता किन पर्यो? आजसम्म नेपालमा जे-जति आन्दोलन भए ति सबै व्यवस्था फेर्नलाई भए। तर अब नेपालमा संविधान सभाद्धारा संविधान बनिसकेपछि
[...]
अमनलाल मोदी/सांसाद। मेरो निर्वाचन क्षेत्रमा बाटोघाटो र पुलपुलेसा नै बढी चाहिएको छ । पूर्वाधारको पनि पूर्वाधार मानिने सडकको योजनाहरु मेरो क्षेत्रमा धेरै परुन्
[...]
बर्दियाली थारु विकास मञ्चका अध्यक्ष हुन् सीताराम चौधरी । उनी थारु समाजका निकै सक्रिय युवा हुन् । थारु आन्दोलन, कमलरी आन्दोलन, विद्यार्थी आन्दोललगायत
[...]
पर्साबाट प्रत्यक्ष निर्वाचित सांसद सुरेन्द्र चौधरी पूर्वमन्त्री, नेपाली कांग्रेस पर्साका पूर्व सभापति, पूर्व केन्द्रीय सदस्य हुन्। वौद्धिक र इमान्दार छवि बनाएका चौधरीले कांग्रेस
[...]
१८ वर्ष कमलरी जीवन बिताएकी शान्ता चौ धरी भूमिअधिकार आन्दो लन गर्दै पहिलो संविधानसभाको सदस्य बनिन्। व्यवस् थापिका संसद प्राकृतिक स्रो तसाधन समितिकी सभापतिसमे त भएकी उनी दो स्रो
[...]
दाङको लमहीबाट दक्षिणमा पर्ने एउटा गाउँको नाम हो गोबरडिहा। चारैतिर प्राकृतिक मनोरम दृश्य। छेउमा राप्ती नदी। नदीको एउटा धार बीचमा दरबार अवस्थित छ। छिमेकीले
[...]
मनोज थारु। साहित्यका विविध विधामा कलाम चलाउने बाहुमुखी प्रतिभाशली जनकवि बमबहादुर थारूको नाम नसुनेका सायद कामै होलन्। चार दाशक लामो साहित्य क्षेत्रमा योगदान
[...]
थारुहरु कला संस्कृतिमा निकै धनी मानिन्छ। तर यसको प्रवर्द्धन र जगेर्ना गर्न नसक्दा थारुका परम्परागत कला संस्कृतिहरु लोप हुने अवस्थामा पुगेको छ। त्यही
[...]
अधिवक्ता शंकर लिम्बुले नेपालको संविधान २०७२ ले आदिवासी थारु मधेसी दलित मुस्लिमहरुलाई विभेद गरेको बताएका छन्। थारु कल्याणकारिणी सभाको केन्द्रीय प्रशिक्षण भेलामा
[...]