मेरो  लक्ष्य त पिएचडी गर्ने हो : शान्ता चौधरी

शान्ता चौधरी, पूर्वकमलरी एवं पूर्वसभासद्
शान्ता चौधरी, पूर्वकमलरी एवं पूर्वसभासद्

१८ वर्ष कमलरी जीवन बिताएकी शान्ता चौ धरी भूमिअधिकार  आन्दो लन गर्दै  पहिलो  संविधानसभाको सदस्य बनिन्। व्यवस् थापिका संसद प्राकृतिक स्रो तसाधन समितिकी सभापतिसमे त भएकी उनी  दो स्रो  संविधानसभाको  चुनावमा पराजय भइन्। त्यसपछि उनी गाउँकै  विद्यालयमा कक्षा ८ मा भर्ना भइन्। भर्खरै  वार्षिक परीक्षा सके र  सामाजिक गतिविधिमा लागेकी उनले  पढ्न नपाएकै  कार ण भो ग्नुपरे का समस्थया, यो  उमे र मा विद्यालय भर्ना हुँदाको  अनुभव र  सामाजिक अभियानका विषयमा के न्द्रीत र ही युगबो ध ले  गरेको कुराकानी:

परीक्षा कस्तो  भयो?
एकदमै  राम्रो  भयो। घर , परि वार , सामाजिक काम र  राजनीति मे रा दै निकी हुन्। त्यसमा मै ले  अध्ययनको  दै निकी थपेँ। नियमित विद्यालय त जान पाइनँ तर  जति दिन म विद्यालय गएँ त्यसले  मलाई थुप्रै  सिकायो। ज्ञान दियो। त्यो  सिकाइले  मलाई यो  परीक्षामा पास हुन्छु भन्ने  ढुक्क बनाएको  छ।

अहिले  किन पढ्न थाल्नुभयो?
मलाई धे रै ले  सो ध्ने  प्रश्न हो  यो। कतिपयले  लो कप्रियताका लागि भन्छन् । कतिपयले  स्वाङ पारेकी भन्छन्, कतिले  बुढे सकालमा नाटक पनि भन्छन्। मलाई कसले  के  भन्छन् त्यसमा कुनै  सरोकार  छै न। मलाई ज्ञान सिक्नुछ। आफूलाई शिक्षित बनाउनुछ। पढ्ने  उमे र मा अर्काको  घर मा दासी भएर  बस्नुपर्यो । त्यति बे लाको  पढ्ने  र हर  पूरा गर्न र  र हर  हुँदाहुँदै  हिजो  पढ्न नपाएका मजस्ता महिलाहरुलाई शिक्षाको  मूलधार मा ल्याउन म विद्यालय भर्ना भएको  हुँ। मे रा छोरा छो रीजस्ता नानीबाबुहरुसँग बसे र  कक्षामा पढ्न गएको  हुँ। नपढे कै  कार ण मै ले  व्यवस्थापिका–संसदको  प्राकृतिक स्रो त साधन समितिको  सभापति हुँदा थुप्रै  अपमान खे पे को  छु। म कतिपटक नपे ढे कै  कार ण हे पिएको  छु, औंठा छापे  सभासदको  बिल्ला भिर्नुपर्यो। त्यो  पीडाले  उमे र को  हद बिर्सिएको  छु। सिक्ने  कुरा जीवन र हँदासम्म हो। धे रै ले  उमे र  छँदै  पढ्ने  अवसर  पाए। म यस्तो  मान्छे  हुँ जसले  यो  उमे र मा पनि पढ्ने  अवसर  पाएको  छु। म विद्यालयमा भर्ना भएपछि मे रै  उमे र का अरु दुईजना बहिनीहरु पनि विद्यालय भर्ना हुनुभएको  छ। मेरो चाहना पनि के  हो  भने  पढ्ने  अवसर  नपाएका थुप्रै  महिलाहरुलाई विद्यालयसम्म पुर्याउने  र  उनीहरुको  बाँकी जीवन सम्मानजनक र हो स् भन्ने  हो।
यो  कुनै  प्रचार का लागि हो इन, पढाइ सर्वश्रे ष्ठ चिज र हे छ। धन सम्पत्ति चो री हुनसक्छ, गतवर्ष भूकम्प आयो  सबै  लग्यो। तर  शिक्षा आफैँसँग र हने  सम्पत्ति र हे छ। मै ले  यही बुझे र  पढ्न थाले को  हुँ। चिन्ता त के  लाग्छ भने  नपढ्दा औंठाछापे  सभासदको  बिल्ला भिरि यो । अहिले  पढ्न जाँदा से लिब्रे टीको  आरो प खे प्नुपरे को  छ। यो  समाजमा जे  गरे  पनि सुख छै न। तर  म मे रा लागि पढिर हे को  छु।

विद्यालय जाने  र हर  कमलरी बस्दा पनि थियो?
असाध्यै  थियो। तर  किताब बो के र  विद्यालय जान पाइनँ। जमिनदार हरुका छो राछो री, मे रै  साथीहरु पनि विद्यालय जान्थे। म भने  गाई गो रु लिएर  ग्वाला जान्थें। हँसिया लिएर  जंगल जान्थें। मलाई र हर  लाथ्यो , को इला टिपे र  जमिनदार को  घर को  भित्तामा ले ख्थें। भित्ता फो हो र  भयो  भने र  मे रा कार णले  मे री आमाले  जमिनदार बाट गाली खानुहुन्थ्यो। घर मा को ही नभएको  मौ का छो पे र  जमिनदार का छो राछो रीका किताव र  झो ला बो के र  को ठाभित्रै  उफ्रिन्थें।

कतिसम्म पढ्ने?
मलाई धे रै ले  भन्नुहुन्छ एसएलसीसम्म त हो ला नि पढ्ने  भने र। सायद मलाई एसएलसीको  सर्टिफिके ट मात्रै  चाहिएको  भए म जसरी पनि ल्याउँथे  हो ला। मलाई सर्टिफिके ट मात्रै  हो इन, शिक्षा र ज्ञान चाहिएकाले  पढ्न थाले को  हुँ। समयले  कत्तिको  साथ दिन्छ मे रो  लक्ष्य त पिएचडी गर्ने छ।

पढाइका अलावा के  गर्नुहुन्छ?
पहिलो  त म राजनीतिमै  छु। दो स्रो  सामाजिक कार्यमा छु। दे शमा संकट आइपर्दा सकारात्मक सन्दे श दिन सकारात्मक अभियानमा लागे को  छु। यो  अभियानमा सर स्वती सुब्बा र  म लागे का छौं। अहिले  राम्राभन्दा नराम्रा कुरालाई प्रो त्साहन दिने  गरि एको  छ। समाजमा नकारात्मक सोँच बढ्दै  गइर हे काले  सँगसँगै  भएका राम्रा कामको  पनि प्रचार प्रसार  हुनुपर्छ भन्ने  मान्यता लिएर  खासगरी सामाजिक सञ्जालमार्फत् सकारात्मक अभियान थाले का छौं। के ही महिनाअघि कै लाली घटना भयो। त्यहाँ हामीले  सके को  भूमिका निर्बाह गर्यौं । अर्को  कुरा म आमा हुँ। आफ्ना सन्तानको  शिक्षा, दीक्षा, घर , गृहस्थी पनि छु।

सकारात्मक अभियान के  हो?
यो  कुनै  संस्था हो इन। मात्रै  सकारात्मक सन्दे श बाहकको  रुपमा थालिएको  अभियान हो। मान्छे मा सर्वगुण हुँदै न। राम्रा र  नराम्रा पक्ष हुन्छन्। तर  उसका राम्रा पक्षभन्दा नराम्रा कुरालाई उचाले र  के ही भएको  छै न। सबै  बिगार्यो   भन्ने  हो इन। जस्तो  दे शलाई यहाँसम्म ल्याउने  ने ताहरुलाई तथानाम गाली गरे को  हामी सामाजिक सञ्जालहरुमा दे ख्छौँ। के  ने ताहरुले  सबै  नराम्रो  काम मात्र गरे का छन् त? थुप्रै  राम्रा काम गर्दा के ही कमजो री हुनसक्छ तर  हामी त्यही विषयलाई लिएर  त्यो  ने ताको  विकल्प खो ज्ने  कुरालाई प्रचार वाजी गर्छौं। त्यो  कामले  फाइदाभन्दा पनि बढी हानी पुर्याइर हे को  हुन्छ। के  यी ने तालाई बे वकुफ बनाएर  अब कसलाई ल्याउने  हो  त? हामी त्यही अन्धकार तिर को  बाटो लाई प्रो त्साहन गर्ने  काम गरि र हे का छौं।

अभियान चलाउन खर्च कसले  दिन्छ?
पहिलो  कुरा सकारात्मक अभियान चलाउन ठूलै  खर्च लाग्दै न। सानो तिनो  खर्च आफैँ  जुटाएर  अभियानमा लाग्छौं। दे श दौ डाहा गर्दा खर्चिलो  त छ तर  विशे ष अवस्थाबाहे क अन्य बे ला सामाजिक सञ्जाल फे सबुक, ट्वीटर बाट त्यो  अभियान चलाइर हे का छौं। जतिबे ला अलि अप्ठेरो  अवस्था आउँछ त्यतिबे ला अलि दौ डधुप नै  गर्छौं, नत्र सामान्य अवस्थामा सामाजिक सञ्जालकै  सहारा लिएर  अभियान चलाउँछौं।

पार्टीले  अह्राउँछ कि आफैँ गर्नुहुन्छ?
त्यस्तो  हो इन, हामी दुईजना आफैँले  त्यो  काम गर्दै आएका छौं। आवश्यक पर्दा हामी आफैँ खटिन्छौं।

चुनावपछि कति पटक जानुभो  आफ्नो  क्षे त्रमा?
पटकको  कुरै  छै न। संविधानसभाको  चुनावमा  हारे  पनि हारे कै  दिनदे खि म आफ्नै  क्षे त्रमा छु। घर दै लो मा जाँदा भन्नुहुन्थ्यो  अहिले  नमस्कार  गर्ने  तर  पछि नमस्कार  गर्दा पनि नहे र्ने त हो इन भने र । तर  म त्यस्तो  हो इन। म जनताकै  घर दै लो मा छु। म गै रजिम्मे वार  छै न। दाता खो जे र  विद्यालयमा सहयो ग जुटाउने दे खि विकासे  काममा लागे कै  छु।

तर से लिब्रे टी बन्ने मा ध्यान छ भन्छन् तपाइलाईँ?
शतप्रतिशत गलत हो। म संगठनभन्दा टाढा छै न। जिल्लाका सबै  ठाउँमा पुगे कै  छु। कतिपय ठाउँमा पुग्न सकिएको  छै न हो ला। किनभने  थाहा नपाएर , खबर  नपाएर  पनि हुनसक्छ। कहाँ के  भइर हे को  छ भन्ने  चासो  दिने  काम मे रो  हो  तर  सबै  कुराको  जानकारी मलाई नहुन सक्छ। त्यस्तो  ठाउँमा पुग्न नसकिएको  पनि हो ला। नत्र म संगठन निर्माणमै  छु। मे रो  त्यो  गतिविधिलाई कसले  कसरी लिने  वा बुझ्ने  भन्ने  मात्रै  हो। म दाङमा मात्रै  हो इन दे शभर  हिँडे कै  छु। अर्को कुरा जिम्मे वारीको  कुरा पनि हो। जसको  जे  जिम्मे वारी छ सो हीअनुसार  खटनपटनमा लाग्ने  हो। म जुन जिम्मे वारीमा छु सो हीअनुसार  काम पनि गरि र हे को  छु। अरु कुरा ममाथि लगाउने  आरो प मात्रै  हुन्। मलाई त जति आरो प लाग्छ म त्यति सच्चिने  मौ का पाउँछु। कुनै  पनि अघि बढ्ने  मान्छे को  खुट्टा तानिएन, कुरा काटिएन भने  ऊ अघि बढ्न सक्दै न। म पनि ती आरो पहरुलाई मार्गदर्शकका रुपमा लिएर  अघि बढ्छु।

दासताबाट निस्किएर यहाँसम्म आउनुभयो , त्यही दासतामा के ही नानीहरु अहिले  पनि छन् नि?
पहिलो  कुरा त म मात्रै  हो इन मे रो जस्तै  दासता जीवन बिताएका थुप्रै  नानीहरु ने तृत्वमा आउनुभएको  छ। पढ्नुभएको  छ। समाजमा स्थापित हुनुभएको  छ, मलाई गर्व छ। हो  के ही नानीहरु अझै  कमलरी बसे को  अवस्था छ। तर  हिजो को  जस्तो  अवस्था छै न। हिजो  को इलाले  घर को  भित्तामा ले ख्दा जमिनदार ले  गाली गर्ने , अहिले  थोरै  भए पनि पारि श्रमिक दिएका छन्। पढाएका छन्। यसोभन्दा उनीहरु कमलरी बसिर हनुपर्छ भने को  हो इन। पहिले  र  अहिले को  तुलना गर्दा अहिले  नानीहरुले  सुविधा पाएका छन्। उनीहरुको  मुक्तिका लागि म हिजो  संसदमा एक्लै  बो लेँ। कमलरी भने को  के  हो  भन्ने  पनि थाहा थिएन। आज राज्यले  मुक्तकमलरीको  शिक्षा र  पुनर्स्थापनामा लगानी थाले को  छ। पश्चिम ने पालका मुक्त कमलरी नानीहरु, अभियन्ताहरु, पत्रकार हरु, नागरि क समाज, राजनीतिक दलहरुको  प्रयासले  भएको  हो। अब पनि हामीले  जो  जुन ठाउँमा छ त्यही अनुसार को  भूमिका निर्वाह गर्नुपर्छ। म त्यसमा सदा लागिर हने छु।

पूर्णरुपमा कमलरी प्रथा अन्त्य कसरी गर्ने  त?
पहिलो  कुरा यो  प्रथा किन आयो  भन्ने  बुझ्नुपर्छ। यो  वर्गीय समस्या हो। वर्गीय समस्याको  समाधान नभएसम्म कमलरी प्रथा अन्त्य भए पनि विभिन्न रुपमा श्रम शो षण गर्ने  काम भइर हन्छ। छो री बनाएर  हुन्छ कि, असहायलाई सहयो ग गर्ने  नाममा हो स् कि श्रम शो षण गर्ने काम रो किन सक्दै न। कमलरीका परि वार को  बस्ने  बास छै न। खाने  गास छै न। यही मौ का छो पे र  नाता लगाएर  भए पनि श्रम शो षण फे रि  गरि न्छ। मलाई गरि व हुँदाको  पीडा पनि छ, एउटा थारु हुँदाको  पीडा पनि छ र  एउटा महिला हुनुको  पीडा पनि छ। तर  सबै भन्दा ठूलो  पीडा खान नपाउँदाको  पीडा धे रै  हुन्छ। त्यसकार ण राज्यले  वर्गीय समस्याको  समाधान नगर्दासम्म यस्ता प्रथा कुनै  न कुनै रुपले  र हिर हन्छन्।

नयाँ संविधानमा थारु समुदायको विरोध किन ?
लो कतन्त्रमा आफ्नो  असन्तुष्टि राख्ने  अधिकार  सबै लाई छ। तर  त्यही असन्तुष्टिलाई लिएर  हिंसा फै लाउने  काम गर्नुहुँदै न। मलाई लाग्छ सर्वसम्मति भन्ने  कुरा कहीँ हुँदै न। ने पालमा पनि सर्वसम्मत हुनुपर्छ भन्ने  छै न। हामीले  बुझ्ने  कुरा के  हो  भने  नयाँ संविधान गीता, बाइबल हो इन। यो  संविधान संशो धन गर्न सकिन्छ। यो  हो इन कि सबै  सकियो  अब के ही हुँदै न आगो  बाल्नुपर्छ। यस्तो  सो चले  विकास हुँदै न। अधिकार  पाइँदै न। पहिलो  कुरा संविधान पढ्नुपर्यो। थारु आयो ग बने को  छ, बनाउने  भए त तामाङ आयो ग पनि बन्थ्यो  हो ला नि, थारुहरुको  समस्या छ भने र  नै  आयो ग बनाएको  हो ला नि। यसर्थ हामी हतारि नु हुँदै न।

अन्त्यमा, नयाँ संविधानको  कार्यान्वयनमा नागरि कको  भूमिका के  हो ला?
यो  सबै भन्दा जटिल विषय हो। यसअघि पनि ने पालमा कानून नभएरै  विभे द, समस् या आएका हो इनन्। भएका कानुनको  कार्यान्वयन नभएरै  समस्या बल्झिएका हुन्। त्यो  कार्यान्वयन ने ताले  गरे नन् भन्ने  पनि हो इन। एउटा सँच्चा नागरि कको  हिसाबले  हामीले  पनि पालना गरे नौं, अथवा कार्यान्वयनका लागि दबाब दिएनौं र  यो  समस्या आएको  हो। अब पनि ने पालको  नयाँ संविधानको  कार्यान्वयनमा ने तृत्व त छँदै छ हामी पनि त्यसको  पालनामा भूमिका खे ल्न तयार  हुनुपर्छ। आफूलाई सजिलो  हुनेचाहिँ मान्ने  आफ्नो  विपरीत भए नमान्ने  हाम्रो  बानी छ। आफूलाईभन्दा पनि शो षित पीडितलाई हुन्छ कि हुँदै न भन्ने तिर  सबै  लाग्नुपर्छ र  ने तृत्वलाई पनि दबाब दिनुपर्छ। एउटा नराम्रो  बानी के  छ भने  ने पालमा आन्दो लन नगरे र , ढुंगामुढा नगरे र  सुनुवाइ नगर्ने प्रवृत्ति छ। त्यसकार ण संविधानको  सही कार्यान्वयनका लागि सबै ले  आ-आफ्नो  क्षे त्रबाट सकारात्मक भूमिका निर्वाह गर्न जरुरी छ।

Leave a Reply

Your email address will not be published.