प्रवास

कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन

काठमाडौं- कोरियाली भाषा परीक्षाका लागि देशभरबाट ६२ हजार ५१४ जनाले आवेदन फारम भरेका छन्। वैदेशिक रोजगार विभागको रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत इपिएसले यही [...]

मलेसियामा टुट्यो सुमन चौधरीको सपना

रामचन्द्र नेपाल/सरोज एसी, (अनलाइनखबर)- बाबुले अर्काको जग्गामा अधियाँ गरेर आफूहरुलाई पालेको देख्दा सुमन चौधरीको मन निकै दुख्थ्यो । हिउँदको जाडो र बर्षाको झरी [...]

ठीकठीकै सत्तरी

प्रकटकुमार शिशिर– प्रत्येक दिन कामको खोजीमा १२ सयभन्दा बढी युवाले देश छोड्छन्। दैनिक विदेशमा तीन जना कामदारको मृत्यु हुन्छ। देशभित्र रोजगारीको सिर्जना नभएपछि [...]

फोरम लोकतान्त्रिकको मलेसिया सम्पर्क समिति गठन

मलेसिया- मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को भातृ संगठनको रुपमा लोकतान्त्रिक फोरम मलेसिया सम्पर्क समिति गठन भएको छ। सागर सिंह खवासको अध्यक्षतामा २३ सदस्य [...]

युएईमा माघी (फोटोसहित)

 दुबई- युएई बस्ने थारु समुदायले नयाँ वर्ष अर्थात् माघी मनाएका छन्। प्रवासी थारु समाज युएईले आयोजना गरेको कार्यक्रममा उपस्थितहरुले आफ्नो संस्कृतिलाई जगेर्ना गर्नुपर्ने [...]

कोरिया जाने नेपालीले बैंक खाता खोल्नैपर्ने

काठमाडौं- गणतन्त्र कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत श्रम करार प्राप्त गरी कोरिया जाने सम्पूर्ण नेपाली श्रमिकले आफ्नो मुलुकमा बैंक खाता खोल्नुपर्ने अनिवार्य व्यवस्था [...]

कतारमा तिलकराम चौधरीले जिते सर्वोत्कृष्ट कामदार अवार्ड

कतार- दोहास्थित अल एवल टे्रडिङ एण्ड कन्ट्रयाक्टिङ्ग कम्पनीमा कार्यरत पाँच सय कर्मचारीमध्ये नेपाली कामदार सर्वोत्कृष्ट भएका छन् । कार्यक्रममा नेपाली दूतावासका द्धितीय सचिव [...]

साउदीमा नेपाली कामदारको मृत्यु

उदयपुर- यहाँका एक युवाको साउदी अरवमा कामको सिलसिलामा मृत्यु भएको छ। वैदेशिक रोजगारीको सिलसिलामा एकवर्षअघि साउदी पुगेका त्रियुगा नगरपालिका २ मा स्थायी बासोबास [...]

नवनिर्वाचित समितिलाई कार्यभार हस्तान्तरण

शेषनारायण झा, अबुधाबी- गैरआवासीय नेपाली सङ्घ संयुक्त अरब इमिरेट्सको नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान समितिले कार्यभार हस्तान्तरण गरेको छ। यूएइका लागि नेपाली राजदूत धनन्जय झाको [...]

हृदयघातबाट कोरियामा दीपक कुमार चौधरीको मृत्यु

काठमाडौं- कोरियामा फोनमा बोल्दाबोल्दै एक नेपालीको मृत्यु भएको छ। रोजगारी गर्न कोरिया पुगेका सुनसरी मधेलि-१ का दीपक कुमार चौधरीको मृत्यु भएको हो । [...]

विदेशमा दुर्घटित नेपाली

डी. विनोद– कतारको राजधानी दोहास्थित सातिया ग्रुपमा कार्यरत चितवनका जुटपानी–४ सगुनटोलका २० वर्षीय अर्जुन गौतमको सवारी दुर्घटनामा यसै साता मृत्यु भयो। गत बिहीवार दिउँसो [...]