देश

मलेसियामा थारुहरुको ‘प्रवासी थारु सेवा समाज’ गठन

मलेसियामा बस्ने थारुहरु भेलाले ‘प्रवासी थारु सेवा समाज’ गठन गरेका छन्। भेलाले आरएन चौधरीको अध्यक्षतामा २२ सदस्यीय कार्यमसति बनाएको छ। [...]

मन्त्रालय धाउँदै कमलरीहरु

कृष्णराज सर्वहारी, काठमाडौं। आफ्नो माग पूरा गराउन मुक्त कमलरीहरू सिंहदरबार धाउनैपर्ने बाध्यता अझै हट्न सकेको छैन। कमलरी प्रथा उन्मूलनका लागि संयुक्त संघर्ष समिति [...]

मोहीहरुलाई निवेदन दिन भूमिसुधार कार्यालयको अनुरोध

सन्तोष दहित/दाङ। मोहीहरुलाई हकदाबी गर्नका लागि निवेदन दिन भूमिसुधार कार्यालय दाङले सवै मोहिरुलाई अनुरोध गरेको छ। शुक्रबारको दिन घोराहीमा जिल्ला भूमिसुधार  कार्यालय र [...]

शनिबार हुने भनिएको थाकसको नगर अधिवेशन स्थगित

सुनिल चौधरी/सुनसरी। थारु कल्याणकारीणी सभा इटहरी नगर अधिवेशन मंसिर २५ गते हुने भनिए पनि विभिन्न कारणले स्थगित भएको छ। इटहरीका सबै वडा इकाईहरु [...]

ट्याक्टरले ठक्कर दिँदा ईश्वर थनेतको घटनास्थलमै मृत्यु

गैंडाकोट–१२ हर्कपुरमा आज ट्रयाक्टरको ठक्करबाट एक चालकको मृत्यु भएको छ। हर्कपुर भित्री सडकखण्डमा रोकिराखिएको ना५त ७०९ नंको ट्रयाक्टरलाई ना३त ८३७७ नंको ट्रयाक्टरले ठक्कर [...]

३ सय ७ कमलरीको उद्दार भएन, २६ जनाको अवस्था अज्ञात

सन्तोष दहित/दाङ। मुक्त कमलरी र सरकारबीच भएको १० बुँदे कार्यान्वयनमा सरकारले हेलचक्राई गरेको भन्दै तत्काल कार्यान्वयनमा ल्याउनका लागि मुक्त कमलरीहरु सिंहदरबरमा डेलिगेशन जाने [...]

किसानको आयस्तर नबढेकोमा कृषिमन्त्री चिन्तित

कृषि मन्त्री गौरीशंकर चौधरीले कृषिको विकास र प्रवद्र्धनका लागि कृषकहरुसँग सहकार्य र समन्वय गरेर कार्यक्रमहरु अघि बढाउन कर्मचारीहरुलाई निर्देशन दिएका छ्न्। उनले दुःख [...]

‘तारेख धाउँदैमा जीवन बित्यो’

गंगापरस्पुर ३ कटियान गाउँका ६५ वर्षीय जनकलाल चौधरीले मोहियानी हकका लागि भूमिसुधार कार्यालयमा तारेख बोक्न थालेको १२ वर्ष भइसक्यो तर अहिलेसम्म उनले हक [...]

राजधानीमा माघी महोत्सव मनाइने

राजधानीमा बस्ने थारु युवाहरुले यसवर्ष पनि माघी महोत्सव मनाउने भएको छ। थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा शनिबार बसेको बैठकले १ [...]

सुनसरीका थारु पत्रकारहरु सम्मानित

सुनसरीको झुम्कास्थित थारु कल्याणकारी सभा भवनमा एक कार्यक्रमबीच ४ जना थारु पत्रकारसहित एक जना थारु लेखक पनि सम्मानित भएका छन्। थारु पत्रकार संघले [...]