सुनसरीका थारु पत्रकारहरु सम्मानित

सुनसरीको झुम्कास्थित थारु कल्याणकारी सभा भवनमा एक कार्यक्रमबीच ४ जना थारु पत्रकारसहित एक जना थारु लेखक पनि सम्मानित भएका छन्। थारु पत्रकार संघले आयोजना गरेको कार्यक्रमको प्रमुख अथिति थारु कल्याणकारिणी सभाका पूर्वअध्यक्ष रामराज चौधरी थिए।

थारु पत्रकार संघका सुनसरी अध्यक्ष कुलदिप चौधरीको सभापतित्वमा भएको कार्यक्रममा थारु पत्रकार सुनिल, बिनिसा, सर्वन, नवीन रलेखक छबिलाल चौधरीलाई सम्मानित भएका थिए।

Leave a Reply

Your email address will not be published.