देश

थारू समुदायलाई नसमेटिएको भन्दै धनगढीको बजेटप्रति असन्तुष्टि

धनगढी उपमहानगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटप्रति नगरवासीले असन्तुष्टि व्यक्त गरेका छन् । आव २०७५/७६ का लागि धनगढी [...]

देउखुरीमा बहुभाषीक कवि गोष्ठी

अन्य क्षेत्रमा जस्तै साहित्यमा पनि विभिन्न किसिमका बिकृति देखिरहेको अवस्थामा देउखुरीका कविहरुले अबको सिर्जनाहरुमा समय, माटो र आफ्नो कला–संस्कृतिप्रतिको जिम्मेवारीबोध हुनुपर्ने कुरा बताएका [...]

बाणगंगा नगरपालिकाका जनप्रतिनिधिलाई थारु पत्रकारको सम्मान [फोटो फिचर]

थारु पत्रकार संघ नेपाल कपिलवस्तु शाखाले वाणगंगा नगरपालिकाका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ। नगरप्रमुख मंगलप्रसाद चौधरीसहित उपाध्यक्ष र वडाध्यक्षहरुलाई सम्मान गरिएको थियो। थारु पत्रकार [...]

११ वर्षीया कमलरी अस्मिता हत्याको विरोधमा कैलालीमा प्रदर्शन

लखन चौधरी/कैलाली। बाँके, बर्दिया, दाङ, कञ्चनपुरसहित कैलाली जिल्लामा कमलरी हत्याको विरोधमा आज प्रदर्शन गरिएको छ । [...]

कोसी ब्यारेजमा ट्रक खस्दा घनश्याम चौधरीको मृत्यु

सप्तकोशी नदीस्थित कोसी ब्यारेजमा ट्रक खस्दा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । स्काइभेटर बोकेको ट्रक १९ नम्बर ढोका [...]

दस करोडको राष्ट्रिय सिकल सेल कोष बनाउनुपर्ने माग राख्दै घोषण पत्र जारी

थारु समुदायमा विकराल बन्दै गएको वंशाणु रोग सिकलसेलबारे विभिन्न माग राखी घोषणा पत्र जारी गरिएको छ। कैलालीमा आयोजित विश्व सिकलसेल दिवसको अवसरमा सिकलसेल [...]

११ वर्षीया उमा चौधरी बेपत्ता, प्रहरीले उजुरी लिन मानेन

लखन चौधरी/कैलाली। कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी १ बालिका १ हप्तादेखि बेपत्ता छिन् । विद्युत महसुस बुझाउन जेठ २९ गते घरबाट साथीसँग निस्केकी ११ [...]

आत्महत्या भनिएको ११ वर्षीया कमलरीको हत्या भएको आशंका

सन्तोष दहित/दाङ। बाँसगढी नगरपालिका-४ अस्नेरीकी ११ वर्षीया कमलरी अस्मिता थारुको शंकास्पद मृत्यु भएको छ। जेठ २९ गते राति ८ आत्महत्या गरेको भनिएपनि उनको [...]

बुद्धिजीवीले नै राख्छन् कम्लहरी, कैलालीमा २८ जना भेटिए

कैलालीको धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँकी १८ वर्षीया पूजा चौधरी ५ वर्षदेखि मोर्डन ऐरा स्कुलका सञ्चालक तथा प्याब्सन कैलालीका पूर्वअध्यक्ष आरसी यादवको घरमा काम [...]

होमस्टे पर्यटन विकासका लागि खैरहनीमा तालिम सुरु

कारी महतो/चितवन। खैरहनी नगरपालिका वडा नं. १० को कठारमा होमस्टे पर्यटन विकाससम्बन्धी ४ दिने तालिम सुरु भएको छ । खैरहनी नगरपालिकाका प्रमुख लालमणि [...]

यज्ञवती बनिन् रानाथारु समुदायकै पहिलो मेडिकल डाक्टर

कैलालीकी यज्ञवती राना रानाथारु समुदायमै पहिलो मेडिकल डाक्टर बन्न सफल भएकी छन् ।धनगढी उपमहानगरपालिका वडा ८ की यज्ञवती राना समुदायकै पहिलो डाक्टर बन्न [...]