Author
admin

ओलम्पिक कमिटीको विवादले राष्ट्रको बेइज्जत भयो : प्रम

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले ओलम्पिक कमिटीमा उत्पन्न विवाद तत्काल समाधान गरिने बताएका छन्। प्रधानमन्त्री भट्टराईले ओलम्पिक कमिटीमा उत्पन्न विवादका कारण राष्ट्रको बेइज्जत भएको [...]

एमए नगरेकालाई प्रधानअध्यापक नराख्न निर्देशन

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च माध्यमिक विद्यालयहरूमा स्नातकोत्तर नगरेका व्यक्तिलाई पनि प्राचार्य (प्रधानाध्यापक) मा नियुक्ति दिने कार्य रोक्न आज उच्च माध्यमिक शिक्षा [...]

एमाओवादीको शासन शैलीविरुद्ध आन्दोलन गर्ने कांग्रेस-एमालेको निर्णय

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमाले सहमतिबिना सरकारले ल्याउने बजेटलाई अस्वीकार गर्दै एमाओवादीको एकलौटी शासन सत्ता चलाउने शैलीविरुद्ध सशक्त आन्दोलनमा जाने भएका छन्। [...]

वर्तमान सरकारले पूर्ण बजेट ल्याउँछ

काठमाडौं- सत्तारूढ दलका दुई नेताले वर्तमान सरकारले नै पूर्ण बजेट ल्याउने दावी गरेका छन्। बजेटमा सहमति गर्न नेपाली काँग्रेस र नेकपा (एमाले) ले [...]

सरकार तत्‍काल परिवर्तन गर्नुपर्छ : गुरुङ

रत्ननगर- नेकपा–माओवादीका सचिव देव गुरुङले राष्ट्रियता जोगाउनकै लागि पनि वर्तमान सरकार परिवर्तन गर्नु आवश्यक रहेको बताएका छन्। अखिल नेपाल शिक्षक सङ्गठन नेपालद्वारा आज [...]

मछिन्द्रको फराकिलो जित

मच्छिन्द्र क्लब सफल पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा मंगलबारको अन्तिम क्वाटरफाइनलमा भारतको कोलकाता पोर्ट ट्रस्ट स्पोर्ट्स क्लबलाई ६-० [...]

कतारमा हृदयाघातबाट मृत्यु

अर्घाखाँची- रोजगारीको सिलसिलामा पच्चीस महिना पहिले कतारको इन्टरयाक नामक कम्पनीमा सिकर्मीको काम गर्दैआएका ठूलापोखरा–३ धरमपानी का २५ वर्षीय सिसबहादुर अधिकारीको हृदयाघातका कारण मृत्यु [...]

बंगाली हिरोइनसँग थारु हिरोको रोमान्स (फोटो फिचर)

मदन चौधरी, काठमाडौं- थारु हिरोको बंगाली फिल्म आउन लागेको छ। सम्पादन भइरहेको फिल्म ‘जीवनेर संघर्ष’ (जीवनको संघर्ष) मा थारु अभिनेता परशुराम चौधरी देखिने [...]

ओबामा कि रोम्नी ?

एजेन्सी- चार वर्षअघिको निर्वाचनमा ओबामालाई समर्थन गरेका कतिपय मुलुक अहिले पछि सरेका छन्। यसको अर्थ विश्वका विभिन्न देशले आफ्नो हितअनुसार राष्ट्रपतिका उम्मेदवार ओबामा [...]

हप्तामा दुई दिन बिदा दिने न्यायालयको तयारी

काठमाडौं- सर्वोच्च अदालतले आफ्नो अन्तरनिहित अधिकार प्रयोग गरी हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने तयारी गरेको छ। उक्त विषयमा प्रतिवेदन पेस [...]

राजधानीमा कांग्रेसको बृहत् आमसभा

काठमाडौं- वैशाखमा निर्वाचन गर्न राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि दबाब दिने उद्देश्यले नेपाली कांग्रेसले राजधानीमा बृहत् आमसभा गर्ने भएको छ। सर्वोच्च नेता गणेशमान [...]