Author
admin

करिमा बेगमद्वारा गच्छदारको पार्टी परित्याग

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी केन्द्रीय सदस्य करिमा बेगमले बिहीबार पार्टी परित्याग गरेकी छन्।  सम्झना होटलमा पत्रकार सम्मेलन गरी बेगमले पार्टी परित्याग गरेकी [...]

चार महिना वनमा बस्छन् सङ्करपुरका बासिन्दा

कञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्र शङ्करपुरका बासिन्दा पाँच वर्षदेखि बाढीको डरले वर्षात सुरु हुनु अगावै जीउधनको सुरक्षा गर्न लाल झाडी वनतर्फ लाग्छन् भने वर्षातको [...]

नयाँ निर्वाचनको विकल्प छैन : यादव

वीरगन्ज- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको संवैधानिक र राजनीतिक सङ्कटको निकासका लागि नयाँ संविधानसभा निर्वाचनको विकल्प नभएको बताएका छन्। [...]

झापामा पनि सामूहिक बलात्कार

भद्रपुर- झापाको दमकमा एक युवती सामूहिक बलात्कारको सिकार भएकी छन्। चारजना युवकले एक १९ वर्षीया युवतीलाई बुधबार साँझ जबर्जस्ती नियन्त्रणमा लिइ दमक-९ स्थित [...]

हस्तकलाका धनी समुदाय

सन्तोष दहित, दाङ- आफ्नै भेषमा सजिएर थारु महिलाहरु आफ्नो हातले बनाएको विभिन्न थरिका हस्तकलाको प्रदशनको लागि नेपाल सस्कृत विश्व विद्यालय वेलझुन्दीमा पुगेका थिए। [...]

क्रिकेटर र मोडल

एजेन्सी- सिड्नीमा श्रीलंकासँगको जारी तीन दिवसीय खेलका दौरान अष्ट्रेलियन क्रिकेटर माइक हसी, सेन वास्टन र डेभिड वार्नर मोडल लौरेन विकर्स र एम्बर बेर्नरका [...]

लुम्बिनीको गुरुयोजना पचहत्तर प्रतिशत पूरा

काठमाडौं- लुम्बिनी विकास कोषले लुम्बिनीको दीर्घकालीन गुरुयोजनाअनुरुपको ७५ प्रतिशत भौतिक पूर्वाधार निर्माण सकिएको बताएको छ। कोषका उपाध्यक्ष कर्मासाम्बु शेर्पाले आज यहाँ पत्रकारसँग कुरा [...]

राष्ट्रिय वेबसाइट प्रतिपर्स्धा

काठमाडौ- देश विभिन्न कलेज तथा विश्वविद्यालयमा सूचना तथा प्रविधि विषय अध्ययन गरिरहेका विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘राष्ट्रव्यापी वेबसाइट प्रतिस्पर्धा’ आजदेखि सुरु भएको [...]

महाधिवेशनले क्रान्तीको ठोस खाका ल्याउँछ : वैद्य

काठमाडौं- नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले महाधिवेशनपछि नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने ठोस खाकासहित आफ्नो पार्टी अगाडि बढ्ने बताएका छन्। उनले एमाओवादी नेताहरुले जनयुद्धको [...]

भूमिसुधार तथा व्यवस्थामन्त्रीलाई मोही किसानको ज्ञापनपत्र

नेपालगन्ज- मोही हक कार्यान्वयनको माग गर्दै बाँकेका मोही किसानले भूमिसुधार कार्यालय बाँकेमार्फत भूमिसुधार तथा व्यवस्थामन्त्रीलाई एक ज्ञापनपत्र बुझाएका छन्। बाँकेका विभिन्न स्थानबाट नेपालगन्जमा [...]

अस्ट्रेलियामा ठगिए नेपाली विद्यार्थी

काठमाडौं- सप्तरीको जग्गा बेचेर अस्ट्रेलिया पढ्न नेपाली विद्यार्थी रितेश देवकोटा त्यहाँको कलेजको त्रुटिका कारण शैक्षिक प्रमाणपत्रबिना बेखर्ची भएर स्वदेश फर्कनुपरेको छ। चार वर्षअघि [...]