Author
admin

एमाओवादीका थारु नेतामाथि गोली प्रहार

दाङ- एमाओवादी दाङका जिल्ला सदस्य एवं डुरुवा गाविस–६ धम्कापुर निवासी हरिचन्द्र चौधरीमाथि आज अपराह्न करिब ४ बजे एक समूहले गोली प्रहार गरेको छ। [...]

झापामा १६ जना राजवंशी उम्मेदवार

झापा- यसपटकको संविधान सभा चुनावमा झापाबाट राजवंशी समुदायका धेरैले विभिन्न दलबाट उम्मेदवारी दिएका छन्। एमाले, कांग्रेस र एमाओवादीको दाँजोमा अन्य साना दलले यस्तो [...]

बुबाको इच्छा पूरा गर्दै भलिवल खेलाडी सरस्वती

  मुकेश टेंर्रा, धनगढी- राष्ट्रिय महिला भलिबल प्रयोगितामा धनगढीकी सरस्वती चौधरी दुई पटक उत्कृष्ट खेलाडी भइन्। दुबै पटक उनले स्कुटरसमेत पाइन्। सशस्त्र प्रहरीले [...]

एमाओवादीको घोषणा पत्रमा तराईमा तीन प्रदेश

काठमाडौं- एकीकृत माओवादीले संविधान सभा निर्वाचनलाई केन्द्रीत गरी तयार पारेको प्रतिबद्धतापत्र आज सार्वजनिक गरेको छ। एमाओवादीले एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गरेको [...]

सिरहमा उम्मेदवारमाथिको आक्रमण रोकिएन

सिरहा- मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)बाट सिरहा क्षेत्र नं ४ का उम्मेदवार शत्रुघ्न सिंहमाथि आक्रमण भएको दुई दिन नबित्दै अर्का उम्मेदवारमाथि आक्रमण भएको [...]

दाङ २ बाट विजयी हुने शान्ताको दाबी

दाङ- आसन्न संविधान सभाको निर्वाचनमा नेकपा एमालेबाट दाङ क्षेत्र नं. २ बाट उम्मेदवार बनेकी शान्ता चौधरीले आफू भारी मतले विजयी हुने दाबी गरेकी [...]

साउदीमा नेपाली कामदारको मृत्यु

उदयपुर- यहाँका एक युवाको साउदी अरवमा कामको सिलसिलामा मृत्यु भएको छ। वैदेशिक रोजगारीको सिलसिलामा एकवर्षअघि साउदी पुगेका त्रियुगा नगरपालिका २ मा स्थायी बासोबास [...]

फोरम लोकतान्त्रिकका उम्मेदवार सिंहमाथि आक्रमण

सिरहा- मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) बाट सिरहा क्षेत्र नं ४ का उम्मेदवार शत्रुघ्नप्रसाद सिंहमाथि बुधबार राति आक्रमण भएको छ। बकरिदका अवसरमा बलकवा–४मा क्षेत्र [...]

कञ्चनपुरका १८८ मुक्त कमलरी अझै अर्काको घरमा

कञ्चनपुर- सरकारले कमलरीहरूलाई मुक्त घोषणा गरे पनि कञ्चनपुरमा अझै पनि कमलरी मुक्त भएका छैनन्। कमलरी उन्मूलनको पक्षका काम गर्दै आइरहेको नेपाल राष्ट्रिय समाज [...]

कञ्चनपुरका १९ राना थारु चुनाबी मैदानमा

कञ्चनपुर- संविधान सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि विभिन्न राजनीतिक दलले राना थारु समुदायका १९ जना उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छन्। राना थारु सङ्घर्ष समितिका [...]