Author
admin

उद्योगमा आगलागी हुँदा ७० लाखको क्षति

विराटनगर- विराटनगरमा आज बिहान एक पाउरोटी उद्योगमा आगलागी हुँदा रु ७० लाखभन्दा बढीको क्षति भएको छ। विराटनगर–१५ भट्टिमोडस्थित चौकमा रहेको सुरेश सहनीको लक्ष्मी [...]

निजी विद्यालयको शुल्क बढाउन कार्यदल

काठमाडौं- शिक्षा विभागमा रहेको केन्द्रीय शुल्क निर्धारण समितिले आगामी शैक्षिकसत्रका लागि निजी (संस्थागत) विद्यालयका लागि शुल्क वृद्धिको सीमा प्रस्ताव गर्न सरोकारवालासहितको कार्यदल गठन [...]

बिरानो बनेका गोबरगाढावासी

राजु विश्वकर्मा, सप्तरी- टापु गाविसको रुपमा चिनिने सप्तरीको गोबरगाढा गाविसका बासिन्दाहरु अझै राज्यको पहुँचबाट टाढा रहेका छन्। राज्यले उचित ध्यान नदिँदा यहाँका स्थानीयहरु [...]

प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप हुने

काठमाडौं- ‘शान्तिका लागि खेलकुद लुम्बिनीको मन्दिर’ भन्ने मूल नाराका साथ प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता विभिन्न जिल्लामा मङ्गलबारदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय [...]

चियागफम बैठल ब्याला

सन्तोष दहित– इल अठ्वार शुकक दिन दाङ देउखरी ओ दांङके थारु अगुवाहुकनसे एकठो कार्यक्रमम भ्याट हुइल। भ्याट हुइटीकी दाङके थारु सस्कृतविद  चन्द्र प्रसाद [...]

ह्याङ आउट २ बर्दिया

अमृत भादगाउँले– पुलको डिलबाट मुन्तिर निहुरिएका मान्छे। नदी किनारमा घडियाल। मस्त घाम तापिरहेका। एउटा होइन, दुइटा होइन, दर्जनौं। तीभन्दा माथि–माथि उडिरहेका चखेवा जोडी! [...]

चितवन हात्ती महोत्सव पुस ११ देखि

काठमाडौं- नेपालको तेस्रो महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित चितवनमा पुस ११ गतेदेखि दसौं अन्तर्राष्ट्रिय हात्ती महोत्सव आयोजना गरिने भएको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई [...]

चेलीबेटी बिक्री गर्न खोज्ने दुई दलाल पक्राउ

पर्सा- ललाइफकाई खाडी मुलुकमा बेच्न लैजाँदै गरेका युवतीहरूको आज उद्धार गरिएको छ। चेलीबेटी बेचबिखनमा संलग्न दुई जना भारतीयलाई पनि प्रहरीले पक्राउ गरेको छ। [...]

पाँच बुँदे मध्यपश्चिम लगानी घोषणापत्र जारी

सुर्खेत- मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा सरकारले लगानी गर्न कन्जुस्याइँ गरेको भन्दै यहाँको आर्थिक विकासका लागि पाँच बुँदे लगानी घोषणापत्र जारी गरिएको छ। यहाँ सञ्चालन [...]

थारू विद्यार्थीको बनभोज कार्यक्रम सम्पन्न

मानबहादुर पन्ना, सुर्खेत-थारू विद्यार्थी समाज सुर्खेतको आयोजनामा बुलबुलेमा पुस २ गते बनभोज कार्यक्रम सम्पन्न भएको छ। थारू लोकतान्त्रिक संघका केन्द्रीय सदस्य कृष्ण बहादुर [...]

सपिङ अर्डर पुर्या उन ड्रोन विमान

हवाईजहाज भन्नासाथ तपाईं के सम्झनुहुन्छ? सायद आकाशमा यात्रु वा सामान बोकेर उड्ने पाइलट नियन्त्रित विमान सम्झनुहुन्छ। अमेरिकी अन्तर्राष्ट्रिय अनलाइन सपिङ कम्पनी अमेजनले फरक [...]

यसरी टुट्यो गृहस्थी

एजेन्सी- ‘सुजानले दुई छोरासहितको भरिपूर्ण दाम्पत्य जीवन र १७ वर्ष पुरानो प्रेम सम्बन्ध तोड्ने संकल्प गरिन्। मेरो सम्पूर्ण परिवारका लागि यो ठूलो परीक्षाको [...]