Author
admin

राष्ट्रिय विकास परिषदको सदस्यमा कान्छी उपमेयर शिवकुमारी नियुक्त

सीताराम चौधरी/कपिलवस्तु। नेपालकै कान्छी उपमेयर शिवकुमारी चौधरी(थारु) नेपाल सरकारको राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त भएकी छन् । नेपाल सरकारको मन्त्रिपरिषदको चैत ११ गतेको [...]

टीकापुर पुगेर बाबुरामले भने- ‘अर्को थारु विद्रोह हुनसक्छ’

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई सांसद रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठसहित कैलालीको टीकापुर पुगेका छन् । टीकापुर [...]

अन्नु र सिएल चौधरीको ‘कत्रा मैया लगैलो’ [भिडियो]

अन्नु चौधरी र सिएल चौधरीको नयाँ गीत सार्वजनिक भएको छ। कत्रा मैया शीर्षक गीतको शब्द संगीत सिएल चौधरीकै रहेको छ। गीतको स्टुडियो भर्सन [...]

प्रधानमन्त्रीलाई काउन्टर दिँदै गच्छदार भने, ‘सरकारको काम घामजस्तै छर्लङ्ग छ !’

सरकारले असाधारण काम गरेको प्रधानमन्त्रीको दाबीमा प्रमुख विपक्षी कांग्रेसले प्रश्न उठाएको छ । आइतबार संसदलाई सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको लामै [...]

‘मान्छेका टाउका काट्दै हिँड्ने ओलीजीको आन्दोलन हुने, थारुको आन्दोलन घटना हुने ?’

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले टीकापुर घटना नभएर राजनीतिक आन्दोलन भएको जिकिर गरेका छन् । नयाँ शक्ति पार्टीले आइतबार काठमाडौंमा [...]

अहिले राज्य आतंक चलेको छ, अधिकार माग्दा जेल जानुपर्छ : महन्थ ठाकुर

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले मुलुकमा अहिले राज्य आतंक चलिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले राज्य आतंकका [...]

छोराछोरीलाई शिक्षाबाट वञ्चित नगरौं : मेयर चौधरी

सन्तोष दहित/घोराही। घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले थारु समुदायलाई शारीरिक श्रम नभई ज्ञानको श्रममा लाग्न आग्रह गरेका छन् । घोराही, ७ घुस्रामा [...]

लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पको सचिवमा दिपेश चौधरी चयन

लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पको अध्यक्षमा कृष्ण भट्ट चयन भएका छन् । सोमबार भएको तेस्रो अधिवेशनले वर्ष २०१९/२०२० का लागि भट्टको नेतृत्वमा नयाँ [...]

कानुनमन्त्रीले भने- ‘लाल आयोगको प्रतिवेदन ‘यथाशिघ्र’ सार्वजनिक गर्छौं’

राष्ट्रिय जनता पार्टी नेपालले सोमबार पनि संसद बैठक अवरुद्ध गरेको छ । टीकापुर लगायत तराई मधेसमा भएका आन्दोलनको छानिबन गर्न सरकारले गठन गरेको [...]

टीकापुर घटना जनताले अनुमोदन गरिसके, रेशम चौधरीलाई जेलमुक्त गरौं : बाबुराम भट्टराई

नयाँ शक्ति पार्टी नेपालले टीकापुर घटनालाई जनताले अनुमोदन गरिसकेको बताएको छ । यही चैत २ गते सम्पन्न पार्टी सचिवालय बैठकको निर्णय सार्वजनिक गर्न [...]