भिडियोमा हेर्नुहोस् थारु होली गीत कलेक्सन

होली पर्वमा विभिन्न म्युजिक कम्पनीले निर्माण गरेका थारु होली गीत सुन्नुहोस्। तपाईँलाई कुन मनपर्छ कमेन्टमा लेख्नुहोला।

गणेश चौधरी र सोनु कुश्मीको स्वर रहेको गीत।

केश कुमार र राधिकार चौधरीको स्वर रहेको गीत।

राज कुश्मी र अन्जु कश्मीको स्वर रहेको गीत।

प्रकाश माझी र अनुमा चौधरीको स्वर रहेको गीत।

गणेश चौधरी, खेम चौधरी, श्रीनिवास चौधरी र समीक्षा चौधरीको स्वर रहेको गीत।

प्रकाश माझी र निकिता मन्डल थारुको स्वरमा रहेको गीत।

थारु कलाकारहरुको अभिनय रहेको होली गीत।

थारु फिल्म बौछारको होली गीत।

Leave a Reply

Your email address will not be published.