4

डिजेल-पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाउने घोषणा

सरकारले भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्य ५ रुपैयाँ बढाएको छ । बढाइएको मूल्यबाट संकलन हुने रकम बूढीगण्डकी जलविद्युत आयोजनामा लगानी गरिनेभएको छ [...]

तराईका जिल्ला जोड्ने हुलाकी राजमार्गलाई ४ अर्ब २० करोड

सरकारले तराईका जिल्लाहरुलाई एक अापसमा जोड्ने हुलाकी राजमार्ग निर्माणको लागि ४ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट [...]

सरकारलाई मुक्त कमैयाकाे ६ दिने अल्टिमेटम

राज्यले कमैया मुक्त घोषणा गरेको १५ बर्ष पुग्न लाग्दासमेत आफुहरुलाई पुनर्वासको व्यवस्था नगरेको भन्दै मुक्त कमैयाहरुले सरकारलाई ६ दिनको अल्टिमेटम दिएका छन् । [...]

मनिषा हत्या अभियोगमा प्रेमी आशिष चौधरी पक्राउ

राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती घरमा मृत अवस्थामा भेटिएकी छन्। १७ वर्षकी मनिषा बुधवार राति आफ्नै घर बर्दघाट नगरपालिका [...]

थरूहट थारूवानद्वारा १५ बुँदे घाेषणा पत्र जारी, अामहड्ताल गर्ने कुरामा सहमति जुटेन

थरुहट थारुवान संयुक्त संघर्ष समितिको केन्द्रीय भेलाले १५ बुँदे घोषणा पत्र जारी गरेको छ । राजधानीमा आयोजित दुई दिने भेलाले आमहड्ताल गर्ने कुरामा [...]

राजीनामा माग्नेहरुलाई धनिरामको जवाफ- पहिले पक्राउ परेकाहरुलाई निकालौं [अडियाे सुन्नुस्]

थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले आफू लुकेर आन्दोलन तुहाउन खोजेको आरोपलाई खण्डन गरेका छन् । [...]

लाओसविरुद्ध खेल्ने नेपाली टाेलीमा अादित्य चाैधरी र भरत खवास पनि

अखिल नेपाल फुटबल संघ (एन्फा) ले लाओसविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि २० सदस्यीय टोली घोषणा गरेको छ। नेपाल र लाओसबीच मे २९ मा [...]

यो संविधान जंगल राज्यको लागि हो : सीके लाल

नेपालको संविधानमा मधेशको व्यवस्था र मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया काठमाडौंमा सम्पन्न भएको छ । मधेश मानव अधिकार अमेरिकाको आयोजनामा भएको अन्तरक्रियामा विभिन्न [...]

‘बजेट लगत्तै’ माअोवादी नयाँ सरकारको गृहकार्यमा जुट्ने

आगामी आर्थिक वर्षको बजेट लगत्तै नयाँ सरकार गठन हुने भएको छ । सत्तागठबन्धन प्रमुख दल नेकपा एमाले र तत्कालीन एमाओवादीबीच जेठ २३ मा भएको [...]