3

थारु साहित्य मेलाको चौथो संस्करण चैत २२-२३ गते हुने

राम अवतार चाैधरी/रूपन्देही थारु राष्ट्रिय साहित्यिक मेलाको चौथो संस्करण चैत २२ र २३ गते रुपन्देहीमा हुने भएको छ। थारु लेखक संघको रुपन्देहीको मुर्गियामा [...]

कमलरी प्रथाबारे नाटक देखाउन उर्मिलाको टिम श्रीलंकामा

कमलरी अभियन्ता उर्मिला चौधरीको टिमले श्रीलंकामा नाटक प्रदर्शन गर्ने भएको छ। लैंगिक हिंसाविरुद्धको अभियानअन्तर्गत प्लान इन्टरनेशनल श्रीलंकाद्वारा आयोजित विशेष समारोहमा उनको टिमले नाटक [...]

रेशम चौधरीको रिहाइ र निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै टीकापुरमा प्रदर्शन

लखन चौधरी/धनगढी। नयाँशक्ति पार्टी नेपालले बुधवार कैलालीको टीकापुरमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको रिहाइ र कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला [...]

नेकपाको प्रदेश कमिटी समानुपातिक समावेशी सिद्धान्तविपरीत, जम्मा ३.३१ प्रतिशत थारुको सहभागिता

तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाको प्रदेश कमिटीमा ४६ जना थारुहरु परेका छन्। सोमबार सार्वजनिक गरेको सूचीमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा १४ [...]

कर्णाली प्रदेशमा थारुहरुको ‘स्वायत्त वडा’को माग

इन्दु थारु। नेपालको जनगणना २०६८ को तथ्यांकले भन्छ– सुर्खेतमा थारुहरुको जनसंख्या ६७९० छ । १० जिल्ला रहेको कर्णाली प्रदेशमा सुर्खेत उपत्यकामा मात्र थारुहरुको [...]

रेशम चौधरीलाई सपथ नगराए २३ गतेदेखि चरणबद्ध आन्दोलनको घोषणा

लखन चौधरी/धनगढी। थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई तत्काल प्रमाणपत्र र शपथ ग्रहण नगराइए मंसिर २३ गतेदेखि चरणवद्ध रुपमा आन्दोलन [...]

८० वर्षीया जुगुन थारुको कथा : ८ दशकमा एकपटक मात्र अस्पताल

कृष्ण मल्ल/बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मद्रानी गाउँ जिल्लाको पुरानो थारूबस्तीमध्ये एक हो । यहाँ हजुरआमा, छोरा, बुहारी र एक नातिनी गरी चारजनाको एक [...]

कोरियामा मृत्यु भएका परिवारलाई थाकस कोरियाद्वारा आर्थिक सहयोग

कारी महतो।चितवन। इपिएस प्रणालीमार्फत वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका नेपाली थारु युवाहरु एकआपसमा संगठित भएको छोटो अवधिमा निकै प्रशंसनीय कामहरु गर्दै आइरहेका [...]

राजापुरमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत बर्दियाको राजापुरमा शान्तिका लागि युवा समूहले विभिन्न कार्यक्रम आयोजना गर्‍यो। ‘लैंगिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार’ मूल [...]

नशानशामा रंगमञ्च : इन्द्र चौधरी

इन्द्र चाैधरी। रंगमञ्चको संसार एक अद्भुत संसार। विल्कुलै नयाँ अनि फरक संसार। यही संसारमा भर्खरै बामे सरिरहेको म एक कलाप्रेमी बबुरो, थाहा छैन [...]

थाकस नगरसभापति विजय चौधरीको मोटरसाइकल दुर्घटनामा निधन

वराहक्षेत्र नगरपालिकाका थारू कल्याणकारिणी नगर सभाका सभापति विजय मार्थी चौधरीको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ । उनी वराहक्षेत्र–५ निवासी हुन् । [...]

रौतहटका थारुले मनाउँदैछन् समाचकेवा

दाजु बहिनीको प्रेम प्रतीकका रुपमा रहेको समाचकेवा पर्व रौतहटका थारु समुदायका महिलाहरुले मनाइरहेका छन् । रौतहटको ग्रामिणभेगका किशोर-किशोरीलगायत वृद्ध महिलाहरुले समेत दाजुभाइको दीर्घायुको [...]