थारु साहित्य मेलाको चौथो संस्करण चैत २२-२३ गते हुने

राम अवतार चाैधरी/रूपन्देही
थारु राष्ट्रिय साहित्यिक मेलाको चौथो संस्करण चैत २२ र २३ गते रुपन्देहीमा हुने भएको छ। थारु लेखक संघको रुपन्देहीको मुर्गियामा भएको तयारी बैठकले  सैनामैनास्थित उच्च डिहवा थारु होमस्टेमा हुनेछ।

थारु लेखक संघका अध्यक्ष कृष्णराज सर्वहारीका अनुसार यस वर्षको मेलामा पनि विभिन्न विधामा बहस हुनुका साथै विभिन्न लेखकहरुको किताब सार्वजनिक हुनेछन्। यसअघि बर्दिया, कैलाली र दाङमा सम्मेलन भइसकेको छ।

Leave a Reply

Your email address will not be published.