2

पुनः मतगणनाको माग गर्दै भगवती चौधरीद्वारा सर्वोच्चमा उजुरी दर्ता

सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका लागि वाम गठबन्धनकी उम्मेदवार भगवती चौधरीले मतपरिणाम बदर गरी पुनः मत गणनाको माग गर्दै सर्वोच्चमा [...]

सर्वोच्चले रोक्यो फरार रेशम चौधरीको ‘माननीय’ बन्ने बाटो

फरार रहेकै अवस्थामा चुनाव जितेका राजपाका रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएको छ । चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त हुन् । फरार रहेकै [...]

पूर्वसांसद सुरेन्द्र चौधरीलाई पार्टीबाट निष्काशन गर्न सिफारिस

स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली कांग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश [...]

रेशम चौधरीको समर्थनमा काठमाडौंमा प्रदर्शन, प्रमाणपत्र नदिइए आन्दोलन गर्ने चेतावनी

राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले कैलालीको टीकापुर क्षेत्र नम्बर १ बाट निर्वाचन सांसद रेशमलाल चौधरीलाई तत्काल विजेताको प्रमाणपत्र प्रदान नगरे आन्दोलनमा उत्रिने [...]

प्रदेशसभाको समानुपातिक सिट बाँडफाँट, कुन दलबाट कति जना थारु सांसद बन्दैछन्?

निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक गरेको छ । आयोगले शुक्रबार सार्वजनिक गरेको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट अनुसार एमाले २ नम्बर प्रदेश [...]

रेशम चौधरीलाई प्रमाणपत्र दिन थाकस कोरियाको माग

प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीलाई निर्वाचन आयोगले विजयको प्रमाणपत्र दिन आनाकानी गरिरहेको भन्दै दक्षिण कोरियामा सक्रिय नेपाली संघ संस्थाले विरोध जनाएका छन् । [...]

न्यायाधीश पदमा थारु कोटाको माग गर्दै ज्ञापन पत्र

सुनिल चौधरी/झुम्का। थारु कानुन व्यवसायी सभाले न्यायपरिषदले निकालिएको जिल्ला न्यायाधीश पदको खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामा थारु कोटा निर्धारण गर्न माग गरेको [...]

सर्वोच्च अदालतले माग्यो रेशम चौधरीविरुद्धको अभियोगपत्र

सर्वोच्च अदालतले राष्ट्रिय जनता पार्टीबाट कैलाली १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीको अभियोगपत्र लगायतका अभिलेख मगाएको छ। टीकापुर घटनाका मुख्य दोषी भन्दै सरकारले [...]

अब के हुन्छ ‘थरूहट’ ?

देवेन्द्र बस्नेत/नागरिक दैनिक २०६३ को अन्तिमतिर पूर्वी तराईमा चलेको ‘मधेश प्रदेश’ आन्दोलनले एक अध्याय पूरा गरिसकेको थियो । यो आन्दोलनले सार्थकता पाउनासाथ थारू [...]

यी हुन् प्रतिनिधि र प्रदेशमा समानुपातिकबाट चुनिने सम्भावित थारु सांसद

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम आइसकेको छ । जसमा प्रतिनिधिसभामा १० जना र प्रदेशसभामा १७ जना थारुहरु निर्वाचित [...]

दाङमा कांग्रेस गढ भत्काउने पर्दा पछाडिका ‘हिरो’

सन्तोष दहित/घोराही। केही महिना अगाडि स्थानीय तहको निर्वाचन सम्पन्न भयो । मंसिर १० र २१ गते प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनसँगै निर्वाचित [...]

गुमनाम धनिरामको ६ बुँदे विज्ञप्ती, रेशमलाई प्रमाणपत्र नदिए आन्दोलन गर्ने चेतावनी

करिब दुई वर्षपछि थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले प्रेस विज्ञप्ती जारी गरेका छन्। उनले संयुक्त [...]