समाज

आज हरितालिका तीज

काठमाडौं- भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरु देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन्। सत्ययुगमा [...]

भाषा संरक्षणमा थारु अगुवाहरुको चासो

चितवन- चितवनका थारुहरुले भाषा संरक्षणमा चासो देखाएका छन् । भाषा आफुहरुको पहिचान भएको भन्दै संरक्षणमा लाग्न समेत सबै थारु समुदायलाई आह्वान समेत गरेका [...]

राहत संकलन अभियानमा थारु कल्याणकारिणी सभाको साथ

काठमाडौं- बाढीपहिरो पीडितका लागि थारु युवाहरुले चलाएको ‘राहत संकलन अभियान’लाई थारु कल्याणकारिणी सभा (उपत्यका समिति)ले समर्थन जनाएको छ। उपत्यका समितिका सभापति सुमन चौधरीको [...]

नयाँ ठाउँ खोज्दै पीडित

डुरुवा (दाङ)- सीताराम चौधरीसँग शरीर छोप्ने एकसरो कपडासमेत छैन। सुतेका बेला बाढी आएपछि उनलाई सबैभन्दा पहिला ज्यान जोगाउनुपर्ने भयो। ज्यान बचाए तर अरू केही [...]

बस्ती अझै डुबानमा

नेपालगन्ज- बाँके र बर्दियाका बाढीग्रस्त बस्ती अझै डुबानमा छन्। नजिकैका सामुदायिक वन, विद्यालय र उच्च भागमा अस्थायी शिविर बनाएर बसेका विस्थापित अझै गाउँ फर्किन [...]

बाढी पीडितको गुहार- ‘मुस्किलले ज्यान जोगियो, गाँस-बास देऊ’

बाढी प्रभावित क्षेत्रमा राहत त पुग्न सकेको छैन नै, बिरामीका लागि औषधि र अस्थायी बासको व्यवस्थासमेत स्थानीय प्रशासनले गर्न सकेको छैन। जनजीवन अस्तव्यस्त [...]

पत्‍नीको हत्यापछि आत्महत्या

धनगढी- धनगढी नगरपलिका-१ पशुपति टोलका एक व्यक्तिले पत्‍नीलको हत्यापछि आत्महत्या गरेका छन्। अठ्तीस वर्षीय राकेश चौधरीले आफ्नै घरको कोठमा ३५ वर्षीया पत्नील रति [...]

दाङ मोतिपुरका बाढी पीडित भन्छन्, ‘ज्यानबाहेक केही बचेन’

उरहरी–६ मोतीपुरका गामबहादुर चौधरीको ४ जनाको परिवार मस्त निद्रामा थियो। शुक्रबार बिहानीपख आएको आवाजले उनी ब्युँझिए। सोचे, मुसो होला। फेरि निदाउन खोजे। तर, [...]

दाङमा बाढीले मृत्यु हुनेको संख्या १३ पुग्यो

दाङमा बाढीले बगाएर मृत्यु हुनेको संख्या १३ पुगेको छ। केहीबेरअघि मात्रै पुरन्धारा ९ गंगटेमा थप एकजनाको शव भेटिएको छ। योसँगै शनिबार मात्र ७ [...]

अष्टिम्की ओ थारु लोककला (थारु भाषा)

छविलाल कोपिला, आेंरवार:- नेपाल बहुजातीय, बहुभाषीय तथा बहुसंस्कृतिक मुलुकके रुपमे चिन्ह जाइठ् । यहाँ प्राचीनकालसे बहुट् जातजातिनके वसोवास हुइटी आइल् बा । ऊ [...]

बर्दिया राजापुर क्षेत्रका विभिन्न स्थान डुबानमा

बर्दिया- बुधबारदेखि अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेपछि बर्दिया राजापुर क्षेत्रका विभिन्न स्थान डुबानमा परेका छन्। बाढीले राजापुर नगरपालिकाका केही गाउँलगायत [...]

वर्षाले दाङका सैयौं घर डुबानमा, देउखुरी उच्च जोखिममा

दाङ- लगातारको वर्षाले जिल्लाका सैयौं घर डुबानमा परेका छन्। वर्षाका कारण नदी तथा खोलाहरुमा आएको बाढीले दाङ तथा देउखुरी क्षेत्रका सैयौं घर डुबानमा [...]