समाज

शीर्ष नेतालाई कारबाही गर्न पर्साका थारुको माग

चार दलीय सहमतिको आधारमा ल्याइएको ६ प्रदेशको विरोध गर्दै आज वीरगन्जमा थारु कल्याणकारिणी सभाले प्रदर्शन गरेको छ। विभेदकारी प्रान्त निर्माण गरी थारुलाई अधिकारबाट [...]

फासीको डोरी जलाएर सांकेतिक विरोध

थरुहट/थारुवान संयुक्त संघर्ष समितिको मूल घटक थारु कल्याणकारिणी सभाले फाँसीको डोरी जलाएको छ। सभाले राजधानीसहित तराईका विभिन्न जिल्लामा फासीको डोरी जलाएको हो। राज्यले [...]

कञ्चनपुरको बेलौरीमा जनप्रदर्शन (फोटो फिचर)

लखन चौधरी/धनगढी कञ्चनपुरको बेलौरीमा थारु समुदायले सीमांकनको विरोध गरेका छन्। कञ्चनपुरलाई थरुहट/थारुवान प्रदेश बनाउनपर्ने माग राख्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्। पहिचान पक्षधरका [...]

स्वतन्त्रताको लागि लड्न थारुलाई सीके राउतको आह्वान

स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतले आन्दोलनमा रहेका थारु तथा कोचहरुलाई स्वतन्त्रताका लागि आन्दोलनमा होमिन आग्रह गरेका छन्। मंगलबार बिहान आफ्नो फेसबुकमार्फत् राउतले [...]

तसर्थ थरुहटभूमिको लागि लडौं

सन्जय थारु देशको चौथो ठूलो जातिलाई हरेक प्रदेशमा दशौं स्थान बनाएपछि अब त थारु चुनाव जित्न पनि सक्दैनन्। हामीलाई सबै प्रदेशमा अल्पमतमा पारिएको [...]

थरुहट तराईका २२ जिल्लामा आजदेखि ६ दिने आमहड्ताल

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले ६ दिने आमहडतालको घोषणा गरेको छ। साउन २७ गते बुधबारदेखि साउन ३२ गतेसम्म तराईका २२ जिल्लामा आमहडतालको घोषणा गरिएको [...]

थारुको मसाल जुलुसमा प्रहरी हस्तक्षेप (भिडियो)

थरुहट/थारुवान संयुक्त  संघर्ष समितिले मंगलबार साँझ राजधानीमा मसाल जुलुस प्रदर्शन गरेको छ। बागबजारबाट निकालिएको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको हो। बागबजारको भित्री गल्लीबाट निस्किएको [...]

राज्यले ठग्यो, अब निर्णायक आन्दोलन : चितवनका थारु

कारी महतो थारु थारु कल्याणकारिणी सभा (थाकस) चितवन प्रगन्न नं. १ (माडी प्रगन्ना)मा अगुवा थारुहरुको समसामयिक राजनीतिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। [...]

बर्दियामा पनि अनिश्चिकालीन बन्द

मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक), थरुहट तराई पार्टी नेपाल लगायत विभिन्न थारु समूदायका सातवटा संगठनले मंगलबारदेखि बर्दियामा अनिश्चितकालीन बन्दको  आह्वान गरेको छ। बन्दले बिहानदेखि यातायात सेवा [...]

‘प्रादेशिक राजधानी’ मागसहित दाङमा थारुहरुको आन्दोलन घोषणा

सन्तोष दहित/दाङ प्रमुख चार राजनीतिक दलहरुले गरेका ६ प्रदेशको सीमाकंनमा थारु समुदायको अधिकार स्थापित हुन नसक्ने थारु अगुवाहरुले बताएका छन्। थारु कल्याणकारिणी सभा [...]

आदिवासी कहलै- ‘६ प्रदेशके खाका धोखा हो’ (थारु भाषा)

लखन चौधरी/लम्की आदिवासी जनजातिहुक्रे प्रमुख चार राजनीतिक दलबीच शनिच्चरके आधारातमे हुइल ६ प्रदेशके सहमतिहे धोखाके रुपमे लेले बाटै। ‘पहिचानसहितके संघीयता आदिवासी जनजातिके अडान, [...]

मध्यरातमा थारु सभासद्ले के गरे?

शनिबार राति शीर्ष नेताहरुबीच सहमतिको भइरहँदा थारु सभासद्हरु संवैधानिक राजनीतिक सम्बाद तथा सहमति समितिको बैठकका लागि कुरी बसेका थिए। ११ बजे बोलाइएको बैठक [...]