कञ्चनपुरको बेलौरीमा जनप्रदर्शन (फोटो फिचर)

tharuhat Protest in Kanchanpur 04

लखन चौधरी/धनगढी
कञ्चनपुरको बेलौरीमा थारु समुदायले सीमांकनको विरोध गरेका छन्। कञ्चनपुरलाई थरुहट/थारुवान प्रदेश बनाउनपर्ने माग राख्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्। पहिचान पक्षधरका राजनीतिक दलले सीमांकन तत्कालन नसच्याइए कडा विरोधमा उत्रिने चेतावनीसमेत दिएका छन्।

tharuhat Protest in Kanchanpur 02

विरोधसभामा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य होरीलाल चौधरी, थारु कल्यणकारिणी सभा कैलाली सचिव माधव चौधरी, थरुहट केन्द्रीय सदस्य कृतिबहादुर थापामगर, थारु नागरिक सामाज कञ्चनपुर संयोजक बलबहादुर डगौरा, थाकस कञ्चनपुर पूर्व सभापति धिरेन्द्र डगौरा, तमलोपा केन्दीय सदस्य प्रेममति राना, आदिवासी युवा महासंघ केन्द्रीय उपाध्यक्ष उदय चौधरीलगायतले सम्बोधन गरेका थिए।

tharuhat Protest in Kanchanpur 01

tharuhat Protest in Kanchanpur 05

tharuhat Protest in Kanchanpur 03

Leave a Reply

Your email address will not be published.