बर्दियामा पनि अनिश्चिकालीन बन्द

Tharu Aandolan 01

मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक), थरुहट तराई पार्टी नेपाल लगायत विभिन्न थारु समूदायका सातवटा संगठनले मंगलबारदेखि बर्दियामा अनिश्चितकालीन बन्दको  आह्वान गरेको छ। बन्दले बिहानदेखि यातायात सेवा प्रभावित भएका छन्।

कञ्चनपुरदेखि चितवन सम्मको थरुहट भूमी स्वायत्त प्रदेश, पर्सा देखि धनुषा सम्म सिम्रोनगढ र सिराहा देखि झापा सम्म पुर्वी थरुहट कोचिला प्रदेशको माग गर्दे अनिश्चिकालिन बन्दको आह्वान गरिएको हो।

बन्दले शिक्षण संस्थान, व्यापारिक प्रतिष्ठान बन्द भएको प्रहरीले जनाएको छ । पुर्वपश्चिम राजमार्ग र नेपालगन्ज गुलरिया, राजापुर सडकमा फाटफुट सवारी साधन चलेकाछन्।

यो पनि पढ्नस्:

थरुहट आन्दोलन चर्कियो (फोटो फिचर)

थारु आन्दोलनलाई मधेसीको समर्थन

‘प्रादेशिक राजधानी’ मागसहित दाङमा थारुहरुको आन्दोलन घोषणा

हराउनेछन् शान्ता, रुक्मिणी र गौरीशंकर चौधरीहरु

थारु आन्दोलनलाई समर्थन छ, कैलाली बर्दियातिरै मिसाउनुपर्छ : बाबुराम (भिडियो)

 

Leave a Reply

Your email address will not be published.