राजनीति

कुन थारु प्रतिनिधिले कहाँबाट विजय हासिल गरे ? सूची हेर्नुस्

स्थानीय तहको दोस्रो चरणनको चुनावमा हालसम्म २३ तहमा थारुहरु निर्वाचित भएका छन्। त्यस्तै ३४ स्थानीय तहमा थारुहरु उपमेयर/उपप्रमुखमा निर्वाचित भएका छन्। सबैभन्दा बढी एमाले, [...]

पूर्वकमान्डर लाजुराम चौधरीको योजना : ग्रिन भिलेजदेखि स्मार्ट सिटीसम्म

लखन चौधरी/धनगढी- कैलालीको कैलारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लाजुराम चौधरी ‘अंकित’ले कार्यतालिका बनाएर गाउँपालिकाको विकास गर्ने बताएका छन्। [...]

मोरङको बुढीगंगामा जितेसँगै गच्छदार पार्टीको सिट ६ पुग्यो

मोरङको बुढीगंगा गाउँपालिकामा नेपाली कांग्रेसलाई हराउँदै लोकतान्त्रिक फोरम विजयी भएको छ। अन्तिम मत परिणाम अनुसार लोकतान्त्रिक फोरमका बालचन्द्र माझीले ५३२७ मत ल्याएर विजयी [...]

रेडियोको समाचार वाचकदेखि देशकै ठूलो उपमहानगरको मेयरसम्म यात्रा

नरुलाल चौधरीलाई एमालेले घोराही उपहानगरपालिकाको मेयरमा उम्मेदवार बनाएपछि थारु अध्येता तथा बौद्धिक नेता महेश चौधरीले लेखेका थिए– एमालेले थारुको मनको कुरा बुझ्यो । [...]

लोकतान्त्रिक फोरम भजनीमा पनि पराजित, माओवादीका शेरबहादुर चौधरी बने मेयर

कैलालीको भजनी नगरपालिकामा माओवादी केन्द्रले मेयर र उपमेयर दुवै पदमा जित हात पारेको छ। माओवादी केन्द्रका शेरबहादुर चौधरीले लोकतान्त्रिक फोरमका केवल चौधरीलाई २०३ [...]

रामधुनीका थारुले छाने थारु प्रतिनिधि, मेयरमा जयप्रकाश उपमेयरमा सविना चौधरी निर्वाचित

पश्चिम कैलालीको टीकापुरमा एमालेले अप्रत्यासित जित हासलि गरेपछि समाजिक सञ्जालमा थारुहरुबीच चर्को बहस भइरहेका बेला सुनसरी रामधुनीका थारुहरुले चम्तकार गरेर देखाएका छन्। उनीहरुले छानेरै [...]

रुपन्देहीको सम्मरीमाईमा नेपाल लोकतान्त्रिक फोरमको जित

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा फोरम लोकतान्त्रिकले जितेको छ । फोरम लोकतान्त्रिकका जितेन्द्रनाथ शुक्लाले ३०६६ मतसहित विजय हासिल गरेका हुन् । [...]

सेलिब्रेटी उम्मेदवार शिवकुमारी चौधरी उपमेयरमा निर्वाचित

कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा एमाले उम्मेदवार नेत्रराज अधिकारी विजयी भएका छन् । कुल गणना भएको २४ हजार ६ सय ३५ मतमध्ये ६ हजार [...]

कैलालीको बर्दगोरीयामा बलिराम चौधरी र कैलारीमा लाजुराम चौधरी निर्वाचित

कैलालीको बर्दगोरीया गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ। सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका बलिराम चौधरीले ३ हजार ७ [...]

अन्ततः टीकापुरमा एमाले विजयी, लोकतान्त्रिक फोरम तेस्रो

टीकापुर- टीकापुर नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेसले जितेको छ। मेयरका उम्मेदवार तपेन्द्र रावलले ५ हजार ९५९ मत प्राप्त गरी विजयी भएका छन। [...]

थारुहरुको गढ बर्दियाको राजापुरमा माओवादीका शिवप्रसाद चौधरी बने मेयर

राजापुर नगरपालिकामा माओवादी केन्द्र मेयर र उपमेयर दुवै पदमा विजयी भएको छ। नेपाली कांग्रेसलाई पछि पार्दै माओवादी केन्द्रका शिवप्रसाद चौधरी मेयरमा ९ हजार [...]

अहिलेसम्म १४ तहमा थारु उम्मेदवार निर्वाचित, सबैभन्दा धेरै कांग्रेसबाट

स्थानीय तहको दोस्रो चरणको चुनावमा पछिल्लो मतपरिणामअनुसार १४ वटा तहमा थारु उम्मेदवारहरु मेयर/प्रमुखमा निर्वाचित भएका छन्। त्यस्तै १३ वटा तहमा थारु उम्मेदवारहरु उपमेयर/उपप्रमुखमा [...]