कुन थारु प्रतिनिधिले कहाँबाट विजय हासिल गरे ? सूची हेर्नुस्

स्थानीय तहको दोस्रो चरणनको चुनावमा हालसम्म २३ तहमा थारुहरु निर्वाचित भएका छन्। त्यस्तै ३४ स्थानीय तहमा थारुहरु उपमेयर/उपप्रमुखमा निर्वाचित भएका छन्।

सबैभन्दा बढी एमाले, कांग्रेस र माओवादीले ६-६ र माओवादीले ५ तहमा विजय हासिल गरेको छ।

 हेर्नुस् सूची

एमाले
मेयर/प्रमुख
१ घोराही : मेयर
एमाले : नरुलाल चौधरी- २२०३० मत
२ दंगीशरण : प्रमुख
एमाले : भागिराम चौधरी — ३१६१ मत
३ शुद्धोदन : प्रमुख
एमाले: किशुनचन्द्र चौधरी — ५३७१ मत
४ ग्रामथान : प्रमुख
एमाले : शिव नारायण माझी थारु — ४७२० मत
५ सियारी : प्रमुख
एमाले : अयोध्या थारू- ६०५२ मत
६ घोडाघोडी : मेयर
एमाले : ममताप्रसाद चौधरी ८१६४ मत
७ त्रियुगा : मेयर
एमाले : बलदेव चौधरी- १३६८ मत
८ इटहरी : मेयर
एमाले : द्वारिका चौधरी २२६८९ मत

 

उपमेयर/उप्रमुख
१ गौरीगंगा : उपमेयर
एमाले : चला चौधरी- ६१६३
२ गढवा : उपप्रमुख
एमाले : शान्ति चौधरी- ३५३५
३ विजयनगर : उपप्रमुख
एमाले : लक्ष्मीकुमार चौधरी — ३३६२
४ बाँसगढी : उपमेयर
एमाले : सुष्मा चौधरी — ९२२९ मत
५ शिवराज : उपमेयर
एमाले : शिवकुमारी चौधरी — ५९६२ मत
६ तिलोत्तमा : उपमेयर
एमाले : जागेश्वरी चौधरी — १९२२४ मत
७ रामधुनी : उपमेयर
एमाले : सविना चौधरी — ९७४२ मत
८ ग्रामथान : उपप्रमुख
एमाले : गुणावतीदेवी थारु — ३७१९ मत
९ कोहलपुर : उपमेयर
एमाले : कृष्णा थारु — ५९३१ मत
१० कृष्णनगर : उपमेयर
एमाले : रमिनाकुमारी राना — ७०१८ मत
११ सियारी : उपप्रमुख
एमाले : अमृता चौधरी — ६०५० मत
१२ बेलौरी : उपमेयर
एमाले : चित्रा चौधरी ६७४८ मत

कांग्रेस
मेयर/प्रमुख
१ जोशीपुर : प्रमुख
नेपाली कांग्रेस : रामकृष्ण चौधरी- ३४३२ मत
२ डुडुवा : प्रमुख
नेपाली कांग्रेस : नरेन्द्र चौधरी- ४६९१ मत
३ राप्ती सोनारी : प्रमुख
नेपाली कांग्रेस : लाहुराम चौधरी- ८२३६ मत
४ मायादेवी : प्रमुख
नेपाली कांग्रेस : ध्रुवनारायण चौधरी — २८१६ मत
५ रामधुनी : मेयर
नेपाली कांग्रेस : प्रकाश चौधरी — ९७६६ मत
६ बणगंगा : मेयर
नेपाली कांग्रेस : मंगलप्रसाद थारु- १५७३८ मत

उपमेयर/उपप्रमुख
१ जोशीपुर : उपप्रमुख
नेपाली कांग्रेस : गीता कठरिया- ३७६८
२ गेरुवा : उपप्रमुख
नेपाली कांग्रेस : हिमा चौधरी- ५५५३
३ राजपुर : उपप्रमुख
नेपाली कांग्रेस : उमा चौधरी — २२७३ मत
४ प्रतापपुर : उपप्रमुख
नेपाली कांग्रेस : अन्जुकुमारी चौधरी — ४६८६
५ चौदन्डीगढी : उपमेयर
नेपाली कांग्रेस : रिताकुमारी चौधरी — ७६६६
६ राप्ती : उपप्रमुख
नेपाली कांग्रेस : जगदम्बा चौधरी — ४५८२ मत
७ गढी : उपप्रमुख
नेपाली कांग्रेस : राजकुमारी चौधरी — ४८१९ मत
८ हरिनगरा : उपप्रमुख
नेपाली कांग्रेस : रिमझिमकुमारी भगत
९ कटहरी : उपप्रमुख
नेपाली कांग्रेस : मञ्जिताकुमारी सरदार — ४४९४
१० बुद्धभूमि : उपमेयर
नेपाली कांग्रेस : मीरा चौधरी- १०००२ मत
११ कृष्णनगर : उपमेयर
नेपाली कांग्रेस : आरतीदेवी चौधरी — १८९६ मत
१२ कोहलपुर : उपमेयर
नेपाली कांग्रेस : सञ्जुकुमारी थारु — १००५३
१३ त्रियुगा : उपमेयर
नेपाली कांग्रेस : देवी चौधरी- ११३२२

माओवादी
मेयर/प्रमुख
१ लालझाँडी : प्रमुख
माओवादी केन्द्र : मदन बडायक- २५०९
२ बारबर्दिया : मेयर
माओवादी केन्द्र : दुर्गाबहादुर चौधरी-११७४७
३ राजापुर : मेयर
माओवादी केन्द्रका : शिवप्रसाद चौधरी ९४९७
४ कैलारी : प्रमुख
माओवादी केन्द्र लाजु राम चौधरी — ६२०४ मत
५ भजनी : मेयर
माओवादी केन्द्र : शेरबहादुर चौधरी — ५२२८ मत
६ बेलौरी : मेयर
माओवादी केन्द्र : पोतीलाल चौधरी ६७६४ मत

उपमेयर/उप्रमुख
ठाकुरबाबा : उपमेयर
१ माओवादी केन्द्र : कृष्ण कुश्मा थारु- ७०८९
२ बारबर्दिया : उपमेयर
माओवादी केन्द्र : अञ्जु दहित- १०५४२ मत
३ मधुवन : उपमेयर
माओवादी केन्द्र : शुभरानी थारु- ७५२३ मत
४ कैलारी : उपप्रमुख
माओवादी केन्द्र लक्ष्मी सत्गौवा — ५८२० मत
५ राजापुर : उपमेयर
माओवादी केन्द्र मनकला चौधरी — ९३६० मत

लोकतान्त्रिक फोरम
मेयर/प्रमुख
१ जानकी : प्रमुख
फोरम लोकतान्त्रिक : प्रदिप चौधरी- ५०५७ मत
२ सरावल : प्रमुख
फोरम लोकतान्त्रिक : राधे श्याम चौधरी थारु — ५०४५
३ दुहबी : मेयर
फोरम लोकतान्त्रिक : वेद गच्छदार — ७४२० मत
४ बर्जु : प्रमुख
फोरम लोकतान्त्रिक : रघुनन्दन चौधरी — ४७३४ मत
५ बुढीगंगा : प्रमुख
फोरम लोकतान्त्रिक : बालचन्द्र माझी — ५३२७ मत

उपमेयर/उप्रमुख
१ जानकी : उपप्रमुख
फोरम लोकतान्त्रिक : उमा महतो- ५०९७
२ बुढीगंगा उपप्रमुख
फोरम लोकतान्त्रिक : अमृता कुमारी गच्छदार — ४९७२ मत
३ ग्रामथान : उपप्रमुख
फोरम लोकतान्त्रिक : फुलकुमारी चौधरी — ४२५९ मत

Leave a Reply

Your email address will not be published.