अहिलेसम्म १४ तहमा थारु उम्मेदवार निर्वाचित, सबैभन्दा धेरै कांग्रेसबाट

स्थानीय तहको दोस्रो चरणको चुनावमा पछिल्लो मतपरिणामअनुसार १४ वटा तहमा थारु उम्मेदवारहरु मेयर/प्रमुखमा निर्वाचित भएका छन्। त्यस्तै १३ वटा तहमा थारु उम्मेदवारहरु उपमेयर/उपप्रमुखमा निर्वाचित भएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो नतिजाअनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसबाट ४ तहमा मेयर/प्रमुख र ५ तहमा उपमेयर/उपप्रमुख थारु समुदायका उम्मेदवार निर्वाचित भएका छन्।

त्यसपछि विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम स्थानमा छ। लोकतान्त्रिक फोरमबाट चार तहमा मेयर/प्रमुख र एक तहमा उपप्रमुख थारु उम्मेदवार निर्वाचित भएका छन्।

त्यस्तै एमालेबाट एक उपमहानगरपालिकासहित तीन वटामा मेयर/प्रमुख र तीन वटै तहमा उपमेयर/उपप्रमुख निर्वाचित भएका छन्।
माओवादी केन्द्रबाट पनि तीन तहमा मेयर/प्रमुख र चार चहमा उपमेयर/उपप्रमुख थारु उम्मेदवारले जितेका छन्।
हेर्नुस् लिस्ट

एमाले
मेयर/प्रमुख
१ घोराही : मेयर
एमाले : नरुलाल चौधरी- २२०३० मत
२ दंगीशरण : प्रमुख
एमाले : भागिराम चौधरी — ३१६१ मत
३ शुद्धोदन : प्रमुख
एमाले: किशुनचन्द्र चौधरी — ५३७१ मत

उपमेयर/उप्रमुख
१ गौरीगंगा : उपमेयर
एमाले : चला चौधरी- ६१६३
२ गढवा : उपप्रमुख
एमाले : शान्ति चौधरी- ३५३५
३ विजयनगर : उपप्रमुख
एमाले : लक्ष्मीकुमार चौधरी — ३३६२

कांग्रेस
मेयर/उपमेयर
१ जोशीपुर : प्रमुख
नेपाली कांग्रेस : रामकृष्ण चौधरी- ३४३२ मत
२ डुडुवा : प्रमुख
नेपाली कांग्रेस : रेन्द्र चौधरी- ४६९१ मत
३ राप्ती सोनारी : प्रमुख
नेपाली कांग्रेस : लाहुराम चौधरी- ८२३६ मत
४ मायादेवी : प्रमुख
नेपाली कांग्रेस : ध्रुवनारायण चौधरी — २८१६ मत

उपमेयर/उपप्रमुख
१ जोशीपुर : उपप्रमुख
नेपाली कांग्रेस : गीता कठरिया- ३७६८
२ गेरुवा : उपप्रमुख
नेपाली कांग्रेस : हिमा चौधरी- ५५५३
३ राजपुर : उपप्रमुख
नेपाली कांग्रेस : उमा चौधरी — २२७३ मत
४ प्रतापपुर : उपप्रमुख
नेपाली कांग्रेस : अन्जुकुमारी चौधरी — ४६८६
५ चौदन्डीगढी : उपमेयर
नेपाली कांग्रेस : रिताकुमारी चौधरी — ७६६६

माओवादी केन्द्र
मेयर/प्रमुख
१ लालझाँडी : प्रमुख
माओवादी केन्द्र : मदन बडायक- २५०९
२ बारबर्दिया : मेयर
माओवादी केन्द्र : दुर्गाबहादुर चौधरी-११७४७
३ राजापुर : मेयर
माओवादी केन्द्रका : शिवप्रसाद चौधरी ९४९७

उपमेयर/उप्रमुख
ठाकुरबाबा : उपमेयर
१ माओवादी केन्द्र : कृष्ण कुश्मा थारु- ७०८९
२ बारबर्दिया : उपमेयर
माओवादी केन्द्र : अञ्जु दहित- १०५४२ मत
३ मधुवन : उपमेयर
माओवादी केन्द्र : शुभरानी थारु- ७५२३ मत
४ राजापुर : उपमेयर
माओवादी केन्द्र : मनकला चौधरी- ९२१९

नेपाल लोकतान्त्रिक फोरम
मेयर/प्रमुख
१ जानकी : प्रमुख
फोरम लोकतान्त्रिक : प्रदिप चौधरी- ५०५७ मत
२ सरावल : प्रमुख
फोरम लोकतान्त्रिक : राधे श्याम चौधरी थारु — ५०४५
३ दुहबी : मेयर
फोरम लोकतान्त्रिक : वेद गच्छदार — ७४२० मत
४ बर्जु : प्रमुख
फोरम लोकतान्त्रिक : रघुनन्दन चौधरी — ४७३४ मत

उपमेयर/उप्रमुख
१ जानकी : उपप्रमुख
फोरम लोकतान्त्रिक : उमा महतो- ५०९७

Leave a Reply

Your email address will not be published.