राजनीति

नागेन्द्र कुमाल संविधानसभा सदस्यमा मनोनित

सरकारले आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमाललाई संविधान सभा सदस्यमा मनोनयन गरेको छ। पुस २४ गते बसेको मन्परिषद् बैठकले कुमाललाई संविधान सभा सदस्यमा [...]

पद्मनारायण चौधरीले भने- ओलीले माफी माग्नु पर्दैन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद पद्मनारायण चौधरीले तराई मधेसको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जायज कुरा बोलेको भन्दै माफी माग्नुनपर्ने जिकिर [...]

आर्थिक हिनामिना गरेको भन्दै थाकसको निवर्तमान अध्यक्ष चन्द्रकुमारलाई हटाइयो

काठमाडौं- थारु कल्याणकारिणी सभा (थाकस)का निवर्तमान अध्यक्ष चन्द्रकुमार चौधरीलाई संस्थाको कुनै पदमा नरहनेगरी मुक्त गरिएको छ। बुधबार बसेको सभाको केन्द्रीय सचिवालय बैठकले चौधरीलाई [...]

सात र १० प्रदेश दुवै धोका भन्दै थारुको विरोध

कांग्रेस एमालेको सात प्रदेश र ३० दलको १० प्रदेशका विरुद्ध थारु कल्याणकारिणी सभाले तराईमा बहुप्रदेशको अडान दोहोराएको छ । ‘पहाडमाभन्दा तराईमा एउटा भए पनि [...]

३० दलले ल्यायो जातीय पहिचानसहित १० प्रदेशको अवधारणा

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले नयाँ संविधानमा रहेका विवादित विषय बारे साझा धारणा तय गरेको गरेको छ । मोर्चाको आज बसेको बैठकमा मोर्चाको समन्वय [...]

अमेरिकामा प्रतिष्ठित पदक जितेका रामशरण चौधरी सम्मानित

कारी महतो– राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाद्वारा तेक्वान्दो खेलाडी तथा अन्तर्राष्ट्रिय प्रशिक्षक रामशरण चौधरी सम्मानित भएका छन्। न्यू स्टार तेक्वान्दो डोजाङ्गद्वारा खैरहनी-१, [...]

नस्लवाद होइन पहिचान

अभय श्रेष्ठ- नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशअनुसार नस्लवादको अर्थ हो वंश, सन्तति वा जाति। यही वंश, सन्तति वा जातिमा केन्द्रित हुने, यसैलाई [...]

इतिहासमा पहिलोपटक थाविस महाधिवेशनको उद्घाटन सहिद परिवारबाट

इतिहासमा पहिलोपटक थारु विद्यार्थी समाजको महाधिवेशन सहिद परिवारका सदस्यले उद्‍घाटन गरेका छन्। चितवनको सौरहामा समाजको छैठौं महाधिवेशन थरुहट आन्दोलनका सहिद परिवारले गरेका हुन्। [...]

अग्रगमन र परिवर्तनको पक्षमा जनताको संविधान

गोपाल दहित- नेपाल र सम्पूर्ण नेपालीको लागि नयाँ संविधान सबैको चासो, सरोकार र चिन्ताको बिषय हो। संविधान बहुमतको दस्तावेज होइन, सहमतिको आधारपत्र हो। [...]

पुस २८ गते थरुहट बन्दको घोषणा, माघ ५ गते नेपाल बन्द

सत्तारुढ दल कांग्रेस-एमालेले प्रक्रियामा गएरै भएपनि माघ ८ मा संविधान जारी गर्ने अडान लिइरहेपछि सहमतिबाट संविधान जारी गर्नुपर्ने पक्षमा रहेका एमाओवादीसहित ३० दलले [...]

साँढेको जुधाई, बाच्छाको मिचाई

दिलबहादुर चौधरी- विगतको जस्तै यतिबेला पनि राज्यको पुनर्संरचनामागएर हलो अड्किएको छ। जतिजति माघ नजिकिँदैछ, छलफल, बहस घनिभूत हुँदैछ। राज्यपुनर्संरचनाको सबाल विशेषतः आदिवासी जनजाति, [...]

थारु विद्यार्थी समाजमा नेतृत्वको लडाइँ, चन्द्र र शिवको उम्मेदवारी घोषणा

कारी महतो, चितवन- थारु विद्यार्थी समाज (थाविस)को छैठौं राष्ट्रिय महाधिवेशनको मिति नजिकिँदै गर्दा यस संगठनको नेतृत्व आफ्नो हातमा लिन विद्यार्थी नेताहरुले आन्तरिक कसरत [...]