नागेन्द्र कुमाल संविधानसभा सदस्यमा मनोनित

nagendra Kumal

सरकारले आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमाललाई संविधान सभा सदस्यमा मनोनयन गरेको छ। पुस २४ गते बसेको मन्परिषद् बैठकले कुमाललाई संविधान सभा सदस्यमा मनोनयन गरेको हो। सभामुख सुवास नमेवाङले कुमालालई आज शपथ ग्रहण गराउने भएका छन्। संसदीय सचिवालयमा कुमालले शपथ ग्रहण लिनेछन्।

संविधानसभाको २६ मनोनित सभासद्मकध्ये अब ३ जना मनोनयन हुन बाँकी छन्।

 

Leave a Reply

Your email address will not be published.