देश

थारु कल्याणकारिणी सभाको भवन शिलान्यास, ६७ लाख लागतमा तयार हुने

कारी महतो/रत्ननगर। माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य विश्वभक्त दुलाल ‘आहुति’ले स्थानीय चुनाव जुनसुकै पार्टीले जिते पनि नेपाली जनताको जीत हुने बताएका छन्। ‘नेपालको [...]

कैलालीका महिलाले आज धनगढीमा चिरै भजहर मनाउँदै

सखी सञ्जाल कैलालीको आयोजनामा आज धनगढीमा चिरै भजहर कार्यक्रम आयोजना हुँदैछ। थारु समुदायको कला संस्कृतिको संरक्षण गर्दै महिला स्वतन्त्रता लागि यो पर्व मनाउन लागेको सञ्जालका [...]

कन्या स्वतन्त्रताको पर्व चिरैं/चरैं [पर्व विश्लेषण]

दिलबहादुर चौधरी। नेपालमा आदिबासी थारु, संस्कृतिको धनी जनजाति मानिन्छ । यो जातिले बार्है महिना चाडपर्व, तरत्यौहार मनाइरहन्छ । संस्कृतिको धनी मानिने आदिबासी जनजाति [...]

थारु भाषामा पठनपाठनको मागसहित थारु साहित्यिक मेलाबाट आठ बुँदे घोषणापत्र जारी

थरुहट क्षेत्रको प्राथमिक विद्यालयमा थारु भाषामा पठनपाठनको लागि दबाब दिनेलगायत आठ बुँदे घोषणा–पत्र जारी गर्दै थारु साहित्यक मेलाको दोस्रो संस्करण सम्पन्न भएको छ। [...]

सुशीला लेखीको नेतृत्वमा इटहरीमा गठन भयो महिला सभा

थारु महिला सभाको इटहरी उपमहानगरपालिका कमिटीमा सुशीला लेखीको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ। सभाको सुनसरी अध्यक्ष सुशीला चौधरीको अध्यक्षतामा भएको पहिलो अधिवेशनले लेखी [...]

दुर्घटनामा दाङका राम चौधरी र वीरबल चौधरीसहित पाँच जनको मृत्यु

जीतनारायण थनेत/नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ४० किलोमिटर जङ्गलमा शनिबार बिहान ट्रकले बसलाई ठक्कर दिँदा पाँच जनाको घटनास्थलममै मृत्यु भएको छ भने पाँच जना [...]

कैलालीको पटेला गाउँमा थारु साहित्यिक मेलाको भब्य उद्‍घाटन

कैलालीको पटेला गाउँमा दुई दिने थारु साहित्यिक मेलाको भब्य उद्घाटन भएको छ। देशभरिबाट करिब पाँच सय साहित्यप्रेमी सहभागी भएको साहित्यिक मेलामा थारु साहित्यिक [...]

म्यादी प्रहरीमा भर्ती हुन आएका बाँकेका टोलबहादुर चौधरीको मृत्यु

म्यादी प्रहरी हुन आएका बाँके बैजापुरका टोलबहादुर थारुको मृत्यु भएको छ । एक किलोमिटर दौड सकेर पुसअफ गर्ने क्रममा थारु बेहोस भएका थिए [...]

थारु साहित्यिक मेलामा जंग्रार साहित्यिक बखेरीको तीन पुस्तक विमोचन हुँदै

चैत १९ र २० गते कैलालीको धनगढी उपमहानगरपालिका, पटेलामा हुने थारु साहित्यिक मेलामा जंग्रार साहित्यिक बखेरीले थारु भाषाको तीन वटापुस्तक बिमोचन गर्ने भएको छ। [...]

थारु साहित्यिक मेलाको तयारी पूरा

प्रेम दहित/धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–७ पटेलामा चैत १९ र २० गते हुने थारु साहित्यिक राष्ट्रिय मेलाको तयारी पुरा भएको स्थानीय आयोजक जनाएको छ। [...]

चिरै भजहरको तयारी पूरा, २१ गते भब्य मनाइँदै

प्रेम दहित/धनगढी। थारु समुदायका महिला चैत २१ गते धनगढीमा चिरै भजहर मनाउने तयारीमा जुटेका छन। सखी सञ्जाल कैलालीद्वारा बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा [...]

थारु साहित्यमाथि बहस अत्यावश्यक भइसकेको छ : सर्वहारी

चैत १९ र २० गते धनगढीमा थारू साहित्यिक मेला हुँदैछ। थारू साहित्यकार कृष्णराज सर्वहारी मेलाका मूल संयोजक हुन्। उनीसँग गरिएको संवादः [...]