देश

३ गते सबै जिल्लामा संविधान जलाउने घोषणा

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले असोज तीन गते सबै जिल्लामा संविधान जलाउने घोषणा गरेका छन् । उनले [...]

१ सय ७६ धारा पारित, कुन धारामा के छ?

संविधानसभाको आजको बैठकमा ‘नेपालको संविधानको परिमार्जन विधेयक, २०७२’ का १७६ सम्मका धारा पारित भएका छन्। बैठकमा न्यायापालिकासम्बन्धी धारा १२८ देखि १५६ सम्मका धारा [...]

टीकापुर घटनामा लक्ष्मण थारुसहित २२ लाई ज्यान मुद्दा

टीकापुर घटनामा संलग्न भएको आरोपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुसहित २२ जनाविरुद्ध प्रहरीले कर्तब्य ज्यान मुद्दा दर्ता गराएको छ । जिल्ला [...]

देउवाले बोलाएपछि सुरेन्द्र चौधरी संविधानसभामा फर्किए

नेपाली कांग्रेसका सभासद सुरेन्द्रप्रसाद चौधरी फेरि संविधानसभामा फर्किएका छन्। वरिष्ठ नेता शेरबहादुर देउवाले फोन गरेर बोलाएपछि उनी संविधानसभाको प्रक्रियामा फर्किएका हुन्। यसअघि उनले संविधानसभा [...]

नयाँ संविधानको ५७ धारा पारित, कुन धारामा के छ?

संविधानसभाले नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ को धारा ३८ मा रहेको महिलाको हकसम्बन्धी प्रावधानलाई अनुमोदन गरेको छ। संविधानसभाको आजको बैठकले उक्त धारामा परेको [...]

संविधानमाथिको विधेयकका ‘भाग १’ का सबै धारा पारित, धारामा के छ?

‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि सदस्यहरुबाट प्राप्त संशोधनलाई संविधानसभाको आजको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने क्रम चलिरहेको छ । अहिलेसम्म यस विधेयकको ‘भाग [...]

एमाओवादी सभासद् प्रभु साहले मतदान प्रक्रिया छाडे

मधेसी-थारु, आदिवासी-जनजाति र दलितसहित सीमान्तकृत समुदायको अधिकार खोसिन लागेको भन्दै एमाओवादीका नेता तथा सभासद् प्रभु साह संविधानसभाको मतदान प्रक्रिया बहिस्कार गरेका छन्। उनले [...]

सिरहाका सभासद्लाई मोर्चाको दबाब पत्र

प्रादेशिक सीमाङ्कनप्रति आपत्ति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले आज सिरहा जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका सभासद्लाई दबाबपत्र पठाएका छन्। मोर्चाको अगुवाइमा जारी [...]

हत्या, हिंसा र आन्दोलन गरेर मुलुकलाई अफ्ठ्यारो नपार्नुस् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताका समस्या समाधान गर्न र अधिकार स्थापनाका लागि चलाइएको आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु आजको प्रमुख [...]

मधेसलाई छुट्टै राज्य बनाउने सोँच आत्मघाति र राष्ट्रघाति : दाहाल

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले जनताको प्रतिनिधिद्वारा संविधान निर्माण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेकाले अब कुनै पनि हालतमा यसलाई सफल बनाउने प्रतिबद्धता [...]

मतदान प्रक्रियामा सहभागी हुन कांग्रेस सभासदलाई निर्देशन, मतदानमा सहभागी हुँदैनौं : तेजुलाल

नेपाली कांग्रेसले आफ्ना सभासदहरुलाई आइतबारको संविधान सभा बैठकमा अनिवार्य उपस्थितिको लागि निर्देशन दिएको छ। कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले शनिबार पार्टीका सबै सभासदलाई [...]

थारुको आन्दोलनलाई सम्बोधन गर : पशुपतिशम्शेर राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले तराईमा मधेसी र थारुले गरेको आन्दोलनलाई सम्बोधन गर्नुपर्ने बताएका छन्। राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनको चौथो क्षेत्रीय तथा [...]