अन्तरवार्ता

नयाँ शक्तिका कैलाली संयोजकलाई प्रश्न- तपाईँ आफूलाई कसरी नयाँ भन्नुहुन्छ?

नयाँ शक्ति नेपालको आवश्यकता किन पर्यो? आजसम्म नेपालमा जे-जति आन्दोलन भए ति सबै व्यवस्था फेर्नलाई भए। तर अब नेपालमा संविधान सभाद्धारा संविधान बनिसकेपछि [...]

अमनलाल मोदीसँग बजेट गफ : थारु ग्रामलाई विकास गर्ने योजना छ

अमनलाल मोदी/सांसाद। मेरो निर्वाचन क्षेत्रमा बाटोघाटो र पुलपुलेसा नै बढी चाहिएको छ । पूर्वाधारको पनि पूर्वाधार मानिने सडकको योजनाहरु मेरो क्षेत्रमा धेरै परुन् [...]

‘फोहोरी राजनीति र घुसखोरी कर्मचारीतन्त्रमा आमूल परिवर्तन जरुरी छ’

बर्दियाली थारु विकास मञ्चका अध्यक्ष हुन् सीताराम चौधरी । उनी थारु समाजका निकै सक्रिय युवा हुन् । थारु आन्दोलन, कमलरी आन्दोलन, विद्यार्थी आन्दोललगायत [...]

दुखाप्रसाद चौधरीको कथा- ‘राजदरवार कनेक्सनदेखि गरिजाप्रसाद कोइरालाको ड्राइभरसम्म’

१२ वर्षकै उमेरमा घर छाडेर काठमाडौ भागेका थिए दुखाप्रसाद चौधरी । दुखाप्रसादलाई पढ्नका लागि घरमा कर गरेका थिए आमा बुवाले । उनलाई पढ्ने [...]

मेरो साथमा मधेसी चौधरीमात्र हैन, बाहुन क्षेत्री पनि छन् : सुरेन्द्र चौधरी

पर्साबाट प्रत्यक्ष निर्वाचित सांसद सुरेन्द्र चौधरी पूर्वमन्त्री, नेपाली कांग्रेस पर्साका पूर्व सभापति, पूर्व केन्द्रीय सदस्य हुन्। वौद्धिक र इमान्दार छवि बनाएका चौधरीले कांग्रेस [...]

‘आफैं नोकर, आफैं मालिक’का अभियन्ता जब सपिङ सेन्टरका मालिक बने

ज्यानले थाम्नै नसक्ने भारी बोक्नु परेपछि नवलपरासी चोरमाराका रामप्रसाद महतोलाई किन विदेश आएछु भनेर पछुतो लाग्यो। २०५९ सालमा आफैंले चलाउँदै आएको बोर्डिङ स्कुल [...]

मेरो  लक्ष्य त पिएचडी गर्ने हो : शान्ता चौधरी

१८ वर्ष कमलरी जीवन बिताएकी शान्ता चौ धरी भूमिअधिकार  आन्दो लन गर्दै  पहिलो  संविधानसभाको सदस्य बनिन्। व्यवस् थापिका संसद प्राकृतिक स्रो तसाधन समितिकी सभापतिसमे त भएकी उनी  दो स्रो  [...]

जोखनप्रसाद चौधरी, जसले दसक लगाएर बनाए एउटा दरबार [हेर्नुस् १४ तस्बिर]

दाङको लमहीबाट दक्षिणमा पर्ने एउटा गाउँको नाम हो गोबरडिहा। चारैतिर प्राकृतिक मनोरम दृश्य। छेउमा राप्ती नदी। नदीको एउटा धार बीचमा दरबार अवस्थित छ। छिमेकीले [...]

थारू जनकवि बमबहादुर थारू

मनोज थारु। साहित्यका विविध विधामा कलाम चलाउने बाहुमुखी प्रतिभाशली जनकवि बमबहादुर थारूको नाम नसुनेका सायद कामै होलन्। चार दाशक लामो साहित्य क्षेत्रमा योगदान [...]

प्रवासी थारु समाज युएईको सफलता

सेवा सबैभन्दा ठूलो धर्म हो। आफूले सक्ने सेवा अरुलाई प्रदान गर्दा आनन्द अनुभूत गराउने सशास्त्रमा पनि उल्लेख छ। यही सेवा भावले युएईका थारुहरुले [...]

थारु कला र संस्कृति जगेर्ना गर्दै चम्पन सांस्कृति समूह

थारुहरु कला संस्कृतिमा निकै धनी मानिन्छ। तर यसको प्रवर्द्धन र जगेर्ना गर्न नसक्दा थारुका परम्परागत कला संस्कृतिहरु लोप हुने अवस्थामा पुगेको छ। त्यही [...]

शंकर लिम्बुको कटाक्ष- थारू आयोग होइन, दारू आयोग बनाइएको हो

  अधिवक्ता शंकर लिम्बुले नेपालको संविधान २०७२ ले आदिवासी थारु मधेसी दलित मुस्लिमहरुलाई विभेद गरेको बताएका छन्। थारु कल्याणकारिणी सभाको केन्द्रीय प्रशिक्षण भेलामा [...]