अन्तरवार्ता

गुणस्तरीय शिक्षाको लागि असली खुराक

शत्रुघन चौधरी– शिक्षा क्षेत्रमा विगत लामो समय देखि राष्टिय तथा अन्तराष्टिय संघसंस्थामा काम गरी अनुभव बटुलिसक्नु भएका गोबरडिहा,८ दांगका शिक्षाविद् श्री कुछत नारायण [...]

थारू गुर्वा र प्रणालीको खोजी

उदय आले– समयसँगै फेरिदैछ जीवनशैली र जीवनशैली सँगै बढलिदैछ सामाजिक मूल्य, मान्यता र परम्पराहरु। मानव निर्मित परम्परागत मूल्य, मान्यता, रीतिरिवाज र चालचलनहरु विस्तारै [...]

न्यायमूर्तिको दमनले लाज लाग्छ :शान्ता चौधरी

दाङकी मुक्त कमलरी सिर्जना चौधरीको हत्यालाई लिएर उनीजस्तै नियति भोगेकाहरू मात्र हैन, न्याय र मानवीय मर्यादामा विश्वास गर्ने सबै चेतनशील व्यक्तिहरू मर्माहत छन् [...]

रेकर्ड ब्रेकर केशरी

संगीता- दौडको अभ्यासमा व्यस्त छिन्, केशरी चौधरी। बिहानै ६ बजे उनी रंगशाला मैदानमा पुगिसकेकी हुन्छिन्। दैनिक तीनदेखि चार घण्टा अभ्यास गर्छिन्। ‘गाह्रो हुन्छ, [...]

आशाले भनिन्- धेरै पढेपछि ‘मैडम’ बन्छु

नेपालगन्ज- पारिवारिक अवस्था अत्यन्त कमजोर भएकी बाँके जिल्ला कोहलपुर–८ की १६ वर्षे किशोरी आशा चौधरी थारुको प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि ‘शिक्षिका’ बन्ने इच्छा [...]

‘हनुमानको नाम लिएर मैदानमा’

संगीता श्रेष्ठ- मोजाभित्र कपडा हालेर बनाइएको भकुन्डो खेल्ने भरत खवास आज नेपाली राष्ट्रिय फुटबल टोलीका उम्दा फरवार्ड र स्ट्राइकर भइसकेका छन्। नेपाली फुटबलपारखीले [...]

‘अधिकारका लागि जुनसुकै अवस्थाको सामना गर्न तयार छौं’

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कैलालीको तेस्रो जिल्ला अधिवशेन शनिबार धनगढीमा सम्पन्न भयो। सो अधिवेशनबाट महासंघका अध्यक्षमा नेपाल मगर संघका केन्द्रिय [...]

‘बाह्र हजार कमलरीको उद्दार गरेँ’

एक दशकदेखि थारु समुदायमा रहेर द्धन्दकाल देखि कमलरी क्षेत्रमा काम गर्दै आएका एफएनसीका क्षेत्रीय प्रबन्धक मानबहादुर क्षेत्रीसँग कमलरी क्षेत्रमा काम गर्दा दुःख सुखको [...]

थारू युवा आपन घरक झोंरी, मन्टारी झाँक्क हेरी

शुसिल चौधरी मानवअधिकारकर्मी, सामाजिक अभियन्ता हुइट। उहाँ खासकैके गीत लिखक् रुचैठाँ। केरनी, उल्झल मन, लखारगीन, ढौरागीन थारू भाषक् गीति क्यासेटमे उहाँक रचना बटिन। [...]

वर्कीमार सब थारून्के घरेम रना चाही

पेशाले शिक्षक लोकसंस्कृतिवीद अशोक थारूक् वर्कीमारहे अन्तर्राष्ट्रिय करैनामे बरा हाँठ बटिन। थारू लोकसाहित्य, इतिहास, कला र दर्शन उहाँक् गहन पोष्टा हो। उहाँसे हाले [...]