अन्तरवार्ता

‘पहिचानको लडाइँमा थारु समुदाय एकजुट हुनुपर्छ’

श्रीमानको सफलता पछाडि जति हात श्रीमतीको हुन्छ, राजनीतिक सफलतामा त्यति नै हात युवाहरुको हुन्छ। थरुहट आन्दोलन होस् वा कमलरी आन्दोलन। यी सबै आन्दोलनमा [...]

‘मैले देखेको सपना अझै पूरा भएको छैन’

आशमनी चौधरीलाई दाङमा नचिन्ने कमै छन्। थारु समुदाय, त्यसमा पनि महिलाको चर्चा कम भएर होला आशमनी सिमित क्षेत्रमा मात्र चर्चित छिन्। उनी काममा, [...]

थरुहट नपाए राजीनामा दिइन्छ : गंगा चौधरी

काठमाडौं- संविधानसभामा थारु समुदायका महिला सभासदको उपस्थिति थोरै भए पनि सशक्त छ। प्रायः बहसमा भाग लिइरहने सभासद रुक्मिणी चौधरी दोस्रोपटक सभासद बनेकी छन् [...]

अक्केली व्यक्ति प्रयासले विकास सम्भव नै हो

पार्वती डिसी चौधर नेपाली काँग्रेसके केन्द्रिय सदस्य हुइ। उहाँ संविधान सभा–२ के निर्वाचनमे दाङदेउखुरी क्षेत्र नं १ से एमाले प्रतिद्वन्द्वी रेवतीरमण शर्माहे हटाके [...]

रेडियो सुन्दा सुन्दै ‘सेलिब्रेटी’

बेनुपराज भट्टराई, इलाम- ‘स्टुडियोमा हामीलाई अर्को कल आइरहेछ, हरौं कहाँबाट को हुनुहुन्छ’ पूर्वका एफएम स्टेशनमा रेडियो जक्की (आरजे)ले यसो भन्दै ‘हेलो’ भन्नासाथ उताबाट [...]

झलक्क झुल्केका जनक चौधरी

अविनाश चौधरी, धनगढी- उहाँ कार्तिक १५ गतेसम्म विज्ञान विषय पढाउने प्राध्यापक हुनुहुन्थ्यो। तर, १६ गते अध्यापन पेशा छोडेर भोलिपल्टै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट कैलाली क्षेत्र [...]

‘मेरो विजय निश्चित’

काठमाडौं- थरुहट तराई पार्टी नेपालका केन्द्रीय सचिव बर्दिया क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फबाट उम्मेदवार छन्। थारु बाहुल्य रहेको उक्त क्षेत्रमा अन्य पार्टीले पनि [...]

जसले १८ वर्ष कमलरी जीवन बिताइन्

काठमाडौं‌- कमलरीदेखि संविधान सभासम्मको जीवनयात्रालाई फर्केर हेर्दा शान्ता चौधरीको कथा कुनै चलचित्रको कथाभन्दा फरक लाग्दैन। उनले भोगेका पीडा र संङ्घर्षले उनलाई वास्तवमै उदाहरणीय [...]

सम्बन्ध विस्तारका लागि जसले अपरिचित ब्यक्तिसँग विवाह गरिन्

काठमाडौं- भगवती चौधरी सानो छँदा आमाले गरेको सामाजिक सेवाबाट प्रभावित हुन्थिन्। गाउँका महिलाविरुद्ध भएका घरेलु हिंसा देखेर केही गरौं भन्ने भावना उनमा पनि [...]

‘अबको प्रधानमन्त्री देउवा वा गच्छदार’

मुकेश टेंर्रा, धनगढी- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका पोलिटब्युरो सदस्य लक्ष्मण थारुले फोरम लोकतान्त्रिक तराईको सबैभन्दा ठूलो दल बन्ने बताएका छन्। बुधबार धनगढीमा आयोजित पत्रकार [...]