Author
admin

बेलायतले पनि मानवअधिकार हनन् गरेको छ : गेसो

काठमाडौं- गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले नेपाली सेनाका कर्णेल कुमार लामालाई मानवअधिकारको उल्लघंन गरेको अभियोगमा बेलायती प्रहरीले गिरफ्तार गरी मुद्दा चलाइएकोप्रति कडा आपत्ति [...]

इटहरीमा अवैध यौनधन्दा फस्टाउँदो

इटहरी- पूर्वी नेपालमा नै सबैभन्दा बढी होटल लज तथा रेस्टुरेन्ट सञ्चालन भइरहेको सुनसरी जिल्लाको इटहरीमा पछिल्लो समयमा घरघरमा नै कोठीसमेत सञ्चालन हुन थालेको [...]

गाउँमै बाघ पसेपछि…

रुकुम- रोल्पाको मिझिङ गाविस–८ बर्जिबाङमा बाघको टोकाइबाट दुई मानिससहित तीन पशु चौपाया घाइते भएका छन्। आज बिहान करिब ५ बजे गाउँमै आएर बाघले [...]

सवारी दुर्घटनामा एकको मृत्यु, तीन घाइते

परासी–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको डण्डामा शनिबार राति भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीका [...]

प्रधानमन्त्रीले आर्थिक अपराध गरे : महत

गुल्मी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले आर्थिक अपराधको अभियोग लगाएर प्रधानमन्त्रीलाई हटाउने बाटो खुलेकाले त्यसलाई सदुपयोग गर्न राष्ट्रपतिलाई सुझाव दिएका छन्। सरकारले [...]

माघ महिनाभित्र पनि सहमति हुँदैन : खाँड

बुटवल- नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले माघ महिना नसकिँदासम्म दलहरुबीच कुनै सहमति हुन नसक्ने बताएका छन्। उनले प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो पार्टीको [...]

नयाँ प्रतिभा खोज्दै तेक्वान्दो सङ्घ

फणीन्द्र फुयाल, काठमाडौं- तेक्वान्दो खेलका नयाँ प्रतिभावान् खेलाडीहरु खोजी गर्ने उद्देश्यले नेपाल तेक्वान्दो सङ्घले आजदेखि देशव्यापीरुपमा ‘घरदैलो’ कार्यक्रम सुरु गरेको छ। सङ्घको पहलमा [...]

सिमरामा गोल्डकप माघमा

कलैया- बाराको सिमरामा यही माघ २३ गतेदेखि फागुन ५ गतेसम्म ‘म्याजिक मोमेन्ट्स चौथो सिमरा गोल्डकप फुटबल’ प्रतियोगिता सञ्चालन हुने भएको छ। नव जनजागृति [...]

सिरहामा विद्यालयका प्रअद्वारा २० लाखभन्दा बढीको भ्रष्टाचार

सन्तोष यादव, सिरहा- सिरहाको लक्ष्मीपुरपतारी गाविस–१ स्थित प्राथमिक विद्यालय धनछवारका प्रधानाध्यापक शिवनारायण मण्डलले रु २० लाखभन्दा बढी भ्रष्टाचार गरेको अभिभावकहरुले आरोप लगाएका छन्। [...]

फोरम लोकतान्त्रिकका नेतालाई पनि प्रधानमन्त्री बन्ने हक छ : गच्छदार

इटहरी- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले महिलामाथि भएका अपराधमा संलग्न जो कोही भए पनि त्यस्तालाई नेपालको प्रचलित कानुनअनुसार कडा सजाय दिन सरकार तयार [...]