Author
admin

जितिया पर्वको रौनक

लक्की चौधरी–  हरेक वर्ष आश्विन कृष्णपक्ष सप्तमीदेखि नवमीसम्म धुमधामकासाथ थारु घर आङ्गनमा मनाइने जीतियापर्वको रौनकता यसवर्ष पनि थारुवस्तीमा शुरुभएको छ। विशेषगरी विवाहित थारु चेलीबेटीले [...]

प्रथम श्रेणीमा +2 पास गरेकी कमलरीले भनिन्- ‘वकिल बन्छु’

सन्तोष दहित, दाङ- आठ वर्षअघि अरुको घरमा कमलरी बसेर काम गर्थिन् सतवरिया-५, की विष्णु चौधरी। उनी दुई वर्ष दाङकै एक जमिन्दारको घरमा दासीको [...]

सर्वोच्चले भन्यो- ‘ज्यान मुद्दाका दोषी उम्मेदवार हुन पाउँदैनन्’

काठमाडौं- सर्वोच्च अदालतले ज्यान मुद्दामा जन्मकैद तथा सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्तिले आगामी संविधान सभाको निर्वाचनमा भाग लिन नसक्ने आदेश दिएको छ। सर्वोच्चका [...]

विद्युत प्राधिकरणका १८ कर्मचारीबाट पाँच करोड धरौटी माग

काठमाडौं‍- विशेष अदालतले गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरेको अभियोग लागेका विद्युत् प्राधिकरणका १८ कर्मचारीबाट रू. ५ करोड बढी धरौटी बुझाई तारिकमा हाजिर हुन आदेश [...]

३३ दलीय मोर्चाले आन्दोलन गर्ने

काठमाडौं- नेकपा–माओवादीसहितको तेत्तीस दलीय मोर्चाले आसन्न संविधानसभाको चुनावलाई लक्षित गरी विभिन्न विरोधका कार्यक्रम सञ्चालन गर्ने भएको छ। माओवादीको कार्यालय बुद्धनगरमा आज बसेको मोर्चाको [...]

फोरम लोकतान्त्रिकले संसदीय समिति गठन गर्‍यो

काठमाडौं- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले पार्टी अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा संसदीय समिति र केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। पार्टीको आज बसेको [...]

बोनस बाँड्ने आयल निगमका कार्यकारी निर्देशकसहित चारजना पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियमविपरीत बोनस वितरण गरेको अभियोगमा आयल निगमका निमित्त कार्यकारी निर्देशकसहित चार जनालाई आज पक्राउ गरेको छ। आयोगले निगमको [...]

बाधा अड्काउ फुकाउन आदेश जारी, सेना परिचालनको बाटो खुल्यो

काठमाडौं- आगामी मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचनमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गर्न बाधा अड्काउ फुकाउ आदेश जारीसँगै नेपाली सेना परिचालन गर्न बाटो [...]

प्रमुख निर्वाचन आयुक्त भन्छन्- ‘निर्वाचनको काम लगभग पूरा’

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी संविधान सभाको निर्वाचनको तयारी लगभग पूरा भएको बताएका छन्। उनले भने, ‘अयोगका तर्फबाट मङ्सिर ४ गते [...]

एमालेले उम्मेदवारको नामावली एकमुष्ट सार्वजनिक गर्ने

काठमाडौं- नेकपा (एमाले) ले आगामी संविधानसभा निर्वाचनका लागि पार्टीका तर्फबाट चयन हुने उम्मेदवारको नामावली एकै पटक सार्वजनिक गर्ने तयारी गरेको छ। स्थायी समितिको [...]

बाल्कनद्वारा थ्रीस्टारविरुद्ध गोलको वर्षा

काठमाडौं- एएफसी प्रेसिडेन्ट कप फुटबल प्रतियोगितअन्तर्गत आज भएको फाइनल चरणको पहिलो खेलमा नेपालको थिस्टार क्लब पराजित भएको छ। मलेसियाको मेलकास्थित हाङग जेबाट रङ्गशालामा [...]