Author
admin

प्रहरी दमनको विरोध गर्दै गृहमन्त्रीको पुतला दहन

सप्तरीमा प्रहरीको गोली लागेर राजीव राउतको मृत्यु भएको घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नवलपरासीले गृहमन्त्री बामदेव गौतमको पुतला जलाएको छ। बुधबार बेलाटारीमा [...]

अखण्ड पक्षधरको सांघातिक आक्रमणबाट ज्यान गुमाएका डंगौरालाई सहिद घोषणा गर्न माग

थरुहट\थारुवान संयुक्त संघर्ष समितिबाट कैलालीको धनगढीमा साउन ३२ गते आयोजना गरिएको जनसभामा जाँदै गर्दा अखण्ड पक्षधर समूहले सांघातिक आक्रमण गर्दा सख्त घाइते भएका [...]

रोग बिरोख हटैना बाल ट्यूहार गुरही

छविलाल कोपिला संस्कृति हरेक समुदायके आपन मौलिक पहिचान हो। उहेसे संस्कृति संरक्षण ओ सम्बर्द्धनके लग सक्कुहस् समुदायक मनै कौनो नकौनो रुपमे जुटल् रठाँ। [...]

आन्दोलनरत थारुले सडकमा मनाए गुरही पर्व (फोटो फिचर)

कैलाली, कञ्चनपुर सहितको थरुहट स्वायत्त प्रदेश माग्दै आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आह्वानमा कैलालीका थारु समुदायले सडकमा गुरही पर्व मनाएका छन्। थारु जातीको [...]

चिनियाँ बने विश्वकै सबैभन्दा धनी

दलियान वान्डा समूहका अध्यक्ष वाङ जियानलिन विश्वका सबैभन्दा धनी चिनियाँ बनेका छन्। नयाँ हुरान रिच लिस्टका अनुसार जियानलिन हङकङका लिका सिङलाई पछि पार्दै [...]

सप्तरी मोर्चाद्वारा नौ बुँदै मागको घोषणा

संयुक्त मधेसी मोर्चाको आज सप्तरीको भारदहमा सम्पन एक भेलाले नौ बुँदै माग राखेको छ। बैठकले उच्चस्तरीय स्वतन्त्र निकायबाट छानबिनको माग गर्दै हत्या गर्ने [...]

सीमाङ्कनमा नयाँ विकल्प, कहिलेकाँही ‘प्रसव वेदना’ लम्बिन्छ : भट्टराई

सङ्घीयताको सीमाङ्कनको पुनरावलोकनबारे सात घन्टा लगातार बैठक गरेका चार दलका शीर्ष नेतालाई पत्रकारले सोधे, ‘छलफल जारी छ, भोलि सहमति हुन्छ भन्नेबाहेक नयाँ कुरा [...]

आन्दोलनमा ज्यान गए प्रादेश सरकार बनेपछि ५० लाख दिने मोर्चाको निर्णय

  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले थरुहट/मधेस प्रदेशका लागि भइरहेको आन्दोलनमा घाइते भएकाको रेखदेख र उपचारको व्यवस्था गर्ने भएको छ। मधेसी मोर्चाको बुधबार बसेको बैठकले [...]

कपिलवस्तुमा प्रहरी र प्रदर्शनकारीबीच झडप, २० बढी घाइते

 मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सदरमुकाम तौलिहवामा झडप भएको छ। सात दिनदेखि अखण्ड मधेस थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच [...]

‘थारू श्रीपेच विनाका राजाहरूको दास बन्न तयार छैनन्’

प्रमुख चार दलले ६ प्रदेश सहितको संविधान जारी गर्ने प्रक्रिया अघि बढाएका छन्, तर यसमा असन्तुष्ट राजनीतिक दल र विभिन्न समुदाय भने आन्दोलनमा [...]