Author
admin

अधिकांश थारु सभासद् संविधानसभामा मतदान गर्दै, लेखीले भने- थारु सभासद्हरु नालायक

नेपालको संविधान २०७२ को परिमार्जित बिधेयकका धाराहरुमाथि आज पनि संविधासभामा मतदान हुँदैछ। मतदानमा थरुहट तराई पार्टी नेपाल र फोरम लोकतान्त्रिकबाहेक सबै दलका थारु [...]

बरघर र भलमन्सामाथि शंका किन ?

राम दास चौधरी राज्यको उपस्थिति हुँदा पनि र राज्यको उपस्थिति नहुँदा पनि थारु समुदायमा बरघर र भलमन्साहरुले परापूर्वकालदेखि नेतृत्व लिई विकास निर्माण, शान्ति [...]

संघीयताको मर्मबारे केही कुरा

देवराज विश्वकर्मा २०६२/०६३ को ऐतिहासिक जनक्रान्तिको जनसागर सडकमा आउँदा संघीयताबारे खासै माग वा एजेण्डा त्यो थिएन । नेपालको राजनीतिक इतिहासमा के भयो कि [...]

न्युयोर्कमा मधेस दुःखिरहेछ !

तराई-मधेसमा आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झानामा अमेरिकाको न्युयोर्कस्थित मधेसी-थारुहरुले दीप प्रज्जवलन गरेका छन्। उनीहरुले टाइम स्क्वायरमा मृतआत्को शान्तिको कामना गरेका थिए। सहभागीहरुले तराई-मधेसमा [...]

एमाओवादी सभासद् प्रभु साहले मतदान प्रक्रिया छाडे

मधेसी-थारु, आदिवासी-जनजाति र दलितसहित सीमान्तकृत समुदायको अधिकार खोसिन लागेको भन्दै एमाओवादीका नेता तथा सभासद् प्रभु साह संविधानसभाको मतदान प्रक्रिया बहिस्कार गरेका छन्। उनले [...]

सिरहाका सभासद्लाई मोर्चाको दबाब पत्र

प्रादेशिक सीमाङ्कनप्रति आपत्ति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले आज सिरहा जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका सभासद्लाई दबाबपत्र पठाएका छन्। मोर्चाको अगुवाइमा जारी [...]

संविधानको धारा १, २ र ३ मा के छ ?

संविधानसभाले पारित गरेका तीन वटा धारामा संविधान मूल कानुन, सार्वभौमसत्ता र राजकीय सत्ता र राष्ट्रको परिभाषा समेटिएको छ। संविधानसभामा हाल कायम रहेका सदस्य सङ्ख्याको [...]

आन्दोलनकारीका माग के हुन् ?

सीएन थारु संविधान सभाको प्रक्रिया दुई दिन रोके पनि तीन दलका शीर्ष नेतृत्वले प्रश्न गर्दैछन्- आन्दोलनकारीका माग के हुन्? साँच्चिकै उनीहरुको माग बारे [...]

थारु र मधेसी एकजुट किन नहुने

थारु र मधेसी सदियौंदेखि तराई मधेसमा बसोवास गर्दै आएको समुदाय हो। भलै दुबै समुदायले तराई मधेसमा आफ्नो बसाइको इतिहासबारे दाबी गरिरहेको स्थिति छ। [...]

सप्तरीको रुपनीमा गोली चल्यो, तीन आन्दोलनकारी पक्राउ

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा आज साँझ आन्दोलनरत मधेसी मोर्चा र प्रहरीबीच झडप भएको छ। राजमार्ग क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञालाई प्रदर्शनकारीले तोडेपछि [...]

नेपालको संविधान २०७२ का धारा १, २ र ३ पारित, थारु सभासद्ले संशोधन प्रस्ताव फिर्ता लिए

संबिधान सभाले नेपालको संविधान २०७२ को परिमार्जित विधेयकको धारा १, २ र ३ पारित गरेको छ। तीमध्ये धारा १ र २ मा कुनै [...]

हत्या, हिंसा र आन्दोलन गरेर मुलुकलाई अफ्ठ्यारो नपार्नुस् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताका समस्या समाधान गर्न र अधिकार स्थापनाका लागि चलाइएको आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु आजको प्रमुख [...]