न्युयोर्कमा मधेस दुःखिरहेछ !

तराई-मधेसमा आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झानामा अमेरिकाको न्युयोर्कस्थित मधेसी-थारुहरुले दीप प्रज्जवलन गरेका छन्। उनीहरुले टाइम स्क्वायरमा मृतआत्को शान्तिको कामना गरेका थिए। सहभागीहरुले तराई-मधेसमा भइरहेको प्रहरी दमनविरुद्धको नारासहित पम्पलेट बोकेका थिए। उनीहरुले राज्यले मच्चाइरहेको आतंक र मानवअधिकार हननविरुद्ध आवाज उठाउन सबैलाई अपिलसमेत गरे।

against madhesh vaolation 07

against madhesh vaolation 01

against madhesh vaolation 02

against madhesh vaolation 03

against madhesh vaolation 04

against madhesh vaolation 05

against madhesh vaolation 06

Leave a Reply

Your email address will not be published.