Author
admin

चार सहिदको लहानमा श्रदाञ्जली सभा

प्रहरीसँगको झडपका क्रममा सप्तरीको विभिन्न स्थानमा प्रहरीको गोली लागेर मृत्यु भएका चार जनाप्रति संयुक्त मधेसी मोर्चाका शीर्ष नेता तथा सिरहाका स्थानीयवासीले श्रद्धाञ्जली अर्पण [...]

मधेस आन्दोलनलाई समर्थन गर्दै बाबुराम नेतृत्वमा पदयात्रा

नागरिक सञ्जालले मधेस आन्दोलनलाई वार्ताका माध्यमबाट समाधान गर्न माग गर्दै पदयात्रा निकालेको छ। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा माइतीघरबाट नयाँ बानेश्वरसम्म पदयात्रा निकालिएको [...]

राजधानीका थारुले यसरी मनाए सामा चकेवा (फोटो फिचर)

काठमाडौं‌ उपत्यकामा बसोबास गर्ने थारुहरुले सामा चकेवा पर्व मनाएका छन्। थारु महिला समाज र थारु महिला सभाको संयुक्त आयोजनामा नयाँ बानेश्वरमा कार्यक्रम आयोजना [...]

आन्दोलन शसक्त बनाउन थारु युवाहरुको राष्ट्रिय भेला हुने

थारु एराउन्ड दी वर्ल्डको आयोजनामा थारु युवाहरुको राष्ट्रिय भेला हुने भएको छ। दाङको तुल्सिपुरमा मंसिर १८, १९ र २० गते तीन दिने राष्ट्रिय [...]

थारु कल्याणकारिणी सभाका नेताहरु आन्दोलनका घाइते भेट्दै

थारु कल्याणकारिणी सभाको एक टोली सप्तरीका घाइतेहरुसँग भेटघाट गरेको छ। तराई मधेसमा जारी आन्दोलनबाट घाइते भएका आधा दर्जनको घरमा गइ सभाका पदाधिकारीहरुले भेटघाट [...]

पूर्वीया र पश्चिमा थारु भाषासहित संविधानको प्रचार गरिँदै

तराई–मधेसमा नयाँ संविधानबारे भ्रम फैलिएको निष्कर्ष निकाल्दै सरकारले पाँचवटा भाषामा एक महिनासम्म निरन्तर प्रचारप्रसार गर्ने भएको छ। जारी संविधानका विशेषता र अन्तर्वस्तुका बारेमा [...]

उपेन्द्र यादवको चुनौति- कि भारतसँग युद्ध गर, कि कुर्सी छाड

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं अान्दोलनरत मधेसी मोर्चाका नेतृत्वकर्ता मध्येका एक उपेन्द्र यादवले सरकारका मन्त्रीहरूलाई मुख सम्हालेर बोल्न चेतावनी दिएका छन्। ‘यहाँ [...]

कमैया र कमलरीको न्यायिक पुनःस्थापना माग गर्दै एनपिस विजेताद्वारा ज्ञापन पत्र

मुक्त कमैया र हलियाका सम्बन्धमा काम गर्ने संस्थाले मुक्त हलिया, कमैया र कमलरीको न्यायिक पुनःस्थापनाका लागि सरकारसँग माग गरेका छन्। राष्ट्रिय मुक्त हलिया समाज [...]

सिरहाका कांग्रेस एमाले पनि आन्दोलनमा

संयुक्त मधेसी मोर्चाको अगुवाइमा जारी मधेस आन्दोलनप्रति नेपाली कांग्रेस र नेकपा (एमाले) सिरहाले समर्थन जनाएका छन् । स्वायत्त मधेस प्रदेशको मागसहित जारी मधेस आन्दोलनको [...]

मालबाहक ट्रकमा आगजनी, दर्जन सवारीसाधन तोडफोड

धनुषा जिल्लाको ढल्केबरमा आन्दोलनकारीले एउटा मालवाहक ट्रकमा आज आगजनी गरेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार आन्दोलनकारीले ना५ख ९०२५ नंको मालवाहक ट्रकमा [...]

तराईका १८ जिल्लामा विशेष सुरक्षा योजना लागू, राजमार्ग अवरुद्ध गरे बल प्रयोग

सरकारले तराई मधेसमा भइरहेको आन्दोलनलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । अब राजर्मागहरुमा कुनै अवरोध गर्न नदिइने गृह मन्त्रालयले जनाएको [...]