Author
admin

जमिनदारकहाँ फर्किँदै मुक्त कमैया, ५० भन्दा बढीले घर छाडे

यहाँका मुक्त कमैया परिवार सरकारले उपलब्ध गराएको घरजग्गा छाडेर जमिनदारकहाँ नै फर्किन थालेका छन्। बढैयाताल गाउँपालिका–४ रामनगरका ५० भन्दा बढी त्यस्ता परिवार रोजगारीका नाममा [...]

प्रादेशिक माघ महोत्सवको उद्‍घाटन मुख्यमन्त्रीले गर्ने

दाङमा हुन लागेको ५ नं. प्रदेशको प्रादेशिक महोत्सवको उद्घाटन ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गर्नु हुने भएको छ। थारू समुदायको ठूलो पर्व [...]

संसदमा थारु कोटाको माग, तेजुलालले सोधे- नेपालमा कतिवटा संविधान छ?

संसदमा आज पनि रेशम चौधरीलाई शपथ खुवाउनुपर्ने माग भएको छ। नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले चुनावमा भारी मतले विजयी भएका रेशम चौधरीलाई शपथ [...]

कैलाली करागारमा रहेका लक्ष्मण थारु बिरामी

टीकापुर घटना मुद्दामा पुर्पक्षको लागि कैलाली कारागारमा रहेका थारु नेता लक्ष्मण थारु बिरामी परेका छन्। बिहीबार रातिबाट टाउको, कान र छाति दुख्ने समस्याले [...]

प्रचण्डलाई राजेन्द्र महतोको प्रश्न– तपाईंले आन्दोलन गर्दा प्रधानमन्त्री हुने, ‘थारुको बच्चा’ जेल बस्नुपर्ने ?

राजपा नेता राजेन्द्र महतोले बुधबार संसदको रोस्टमबाट नेकपा अध्यक्ष प्रचण्डतिर हेर्दै प्रश्न तेस्र्याए- ‘प्रचण्डजी, तपाईले त १० वर्ष आन्दोलन गर्नुभो । जनयुद्ध गर्नु [...]

संविधान नश्लवादी र अपराधिक दस्तावेज : खगेन्द्र संग्रौला

खगेन्द्र संग्रौला। राष्ट्रवाद भनेको आफैंमा नश्लवादी चिन्तन हो । अमेरिकाका डोनाल्ड ट्रम्प हुन्, भारतका नरेन्द्र मोदी हुन् वा नेपालका केपी ओली, सबैभन्दा राष्ट्रवादको [...]

कविन्द्र चौधरी ६ महिनादेखि सम्पर्कविहीन

कैलाली टीकापुर-५, नुक्लिपुरका २२ वर्षीय कविन्द्र चौधरी सम्पर्कविहीन भएका छन्। ६ महिनाअघि घरबाट निस्किएका उनी हालसम्म घर फर्किएका छैनन्। उनका आफन्त दीपेन कुश्मीका [...]

माघी महोत्सव मनाउन पर्सामा मूल आयोजक समिति गठन

पर्सामा यसवर्ष माघी महोत्सव मनाइने भएको छ। ओमआश्रमस्थित थारु मेलमिलाप सभाहलमा बोलाइएको थारु समुदायको भेलाले मनोज चौधरीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको [...]

विहे प्रस्ताव नकारेपछि शकुन्तला चौधरीमाथि छुरा प्रहार

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर–१ मनवाकी १८ वर्षीया छात्रा शकुन्तला चौधरी सोमबार बिहानै कलेज जान भनी घरबाट तयार भएर निस्किएकी थिइन्। नगरपालिकाको बडनिहारमा [...]

थारु एन्ड फ्रेन्ड्स एसोशिएसन अमेरिकामा नयाँ पदाधिकारी चयन

अमेरिका र क्यानाडामा बस्ने थारुहरुको साझा संस्था थारु एन्ड फ्रेन्ड्स एसोशिएसनले नयाँ पदाधिकारी चयन गरेको छ। शनिबार र आइतबार भएको ११औं महाधिवेशनले डा‍. [...]