कविन्द्र चौधरी ६ महिनादेखि सम्पर्कविहीन

कैलाली टीकापुर-५, नुक्लिपुरका २२ वर्षीय कविन्द्र चौधरी सम्पर्कविहीन भएका छन्। ६ महिनाअघि घरबाट निस्किएका उनी हालसम्म घर फर्किएका छैनन्। उनका आफन्त दीपेन कुश्मीका अनुसार घरबाट निस्किएदेखि कुनै सम्पर्क भएको छैन। प्रहरीमा उजुरी गरेपनि हालसम्म कुनै उपलब्धि नभएको उनले बताए।

उनले कसैले देखे वा फेला पारे नजिकैको प्रहरी कार्यालय वा ९८२४६६४१५६/९८६४७५७५७ मा सम्पर्क गर्न अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published.