Author
admin

सांसद दहितकाे चेतावनी- `टीकापुर घटनाका बन्दीलाई रिहाई नगरेसम्म कुनै चुनाव हुँदैन´

थरुहट तराई पार्टी नेपालका सांसद डा. गोपाल दहितले सरकारले स्थानीय तहको निर्वाचनको नाममा नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन्। व्यवस्थापिका संसदमा सोमबार सम्बोधन [...]

थरुहट कैलालीमा कांग्रेसको चुनाबी अभियान, देउवाले भने- ‘थारुलाई थिचोमिचो पारियो’

कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसलाई छाडेर देश नबन्ने बताउँदै देश निर्माणमा सबै जातजाति र भाषाभाषीलाई एकजुट हुन आग्रह गरेका छन् । कैलालीको अत्तरियाबाट [...]

संघीय समाजवादीका थारु नेतालाई बलदेव चौधरीले एमालेमा भित्र्याए

स्थानीय निर्वाचन नजिकिदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा प्रवेशको लहर नै चलेको छ । यसैक्रममा त्रियुगा नगरपालिका–१ जोगिदहमा पार्टी प्रवेश कार्यक्रममा थारु [...]

मुना चौधरीको किताब जयवर्धन सलहेश विमोचन

मुना चौधरीद्वारा लिखित पहिलो उपन्यास जयवर्धन सलहेश सिरहामा विमोचन भएको छ। सिरहाको भोटियाटोलमा जन्मिएकी मुनाले आफ्नो जन्मथलोमै किताबको विमोचन गरेकी हुन्। [...]

दाङमा मेयरका थारु आकांक्षीहरु, घोराही उपमहानगरमा शान्तादेखि नरुलाल चौधरीसम्मको चर्चा

सन्तोष दहित/दाङ। १९ वर्षपछि हुन लागेको  स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दाङमा उपमहानगरपालिकाको मेयरदेखि गाउँपालिकाको अध्यक्ष पदमा दर्जनभन्दा बढी थारु नेताहरुको चर्चा हु [...]

१२ वर्षीया रोदन चौधरीको ‘पहिल कदम’ विमोचन

अविनाश चौधरी। बाह्र वर्षीया बालिका रोदनसिंह चौधरीद्वारा लिखित ‘पहिल कदम’ कविता सङ्ग्रहको यहाँ विमोचन गरिएको छ । वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मीले एक [...]

चन्द्रावतीको पहिलो प्रेम पत्र

मुना चौधरी। एक दिन अचानक भाइ मोतीराम दरवार आइपुग्यो। मोतीरामलाई देख्ने वित्तिकै मैले सोधेँ, “सेना तयारी गर्न छोडेर तिमी यहाँ किन? आपन कर्तव्य [...]

थारु साहित्यबारे कैलालीमा सार्थक बहस

मदन चौधरी। साहित्यमा थारु लोककला थारु संस्कृतिविद् अशोक थारुले थारु साहित्यमा लोककलाको मिथक जोडिनुपर्ने बताए। जसरी खगोलशास्त्रीहरूले पृथ्वीको उत्पत्तिबारे व्याख्या गर्छन्, त्यस्तै व्याख्या [...]

पार्टी एकीकरण गर्न थरुहटले बनायो कार्यदल, रुक्मिणी र लेखी पनि आउँलान्?

थरुहट तराई पार्टी नेपालले पार्टीको विधान र पार्टीले उठाउँदै आएका माग मुद्दा मिल्ने पार्टीसँग एकीकरणमा जाने निर्णय गरेको छ। राजधानीमा आयोजित केन्द्रीय समितिको [...]

कैलालीमा प्रमुख पार्टीका थारु नेताहरु मतदाता फकाउँदै, थरुहट संघर्ष समितिको विरोध कायमै

स्थानीय तहको चुनावप्रति थारु मतदाता उत्साहित भएका छन् । थरुहट तथा मधेस केन्द्रीत पार्टीका नेताहरुले संविधान संशोधन गरेर सबै पक्षलाई चुनावमा आउने वातावरण [...]

भालुवाङलाई व्यवस्थित गरी लालपुर्जा वितरण गर्न संसद चौधरीको माग

नयाँ शक्ति पार्टी नेपालकी सांसद गंगा चौधरीले दाङको देउखुरीस्थित भालुवाङ बजारलाई व्यवस्थित बनाउन माग गरेकी छन् । संसदको शुक्रबार बसेको बैठकमा विशेष समय [...]