नयाँ थारु गीत ‘एह मोबाइलवाली’मा सुन्दरी सर्जना चौधरीको अभिनय

थारु फिल्मस् प्रोडक्सनले एह मोबाइलवाली बोलको गीत रिलिज गरेको छ। रामलाल चौधरीको शब्द, विकास चौधरीको संगीतमा समीक्षा चौधरी र मनोज महतो थारुले स्वर दिएका छन्। जनक चौधरीको निर्देशनमा बनेको म्युजिक भिडियो पुर्वेली सुन्दरी सिर्जना चौधरी र विमल चौधरीले अभिनय गरेका छन्।

म्युजिक भिडियो हेर्नुस् :

Leave a Reply

Your email address will not be published.