Videos

अन्नु र सिएल चौधरीको ‘कत्रा मैया लगैलो’ [भिडियो]

अन्नु चौधरी र सिएल चौधरीको नयाँ गीत सार्वजनिक भएको छ। कत्रा मैया शीर्षक गीतको शब्द संगीत सिएल चौधरीकै रहेको छ। गीतको स्टुडियो भर्सन [...]

चलीगोचाली: भुरभुरा रहरले थारु फिल्मको इतिहास बदल्नेछ

थारु फिल्म भुरभुरा रहरका निर्देशक मदन चौधरीसँग इन्डिजिनियस टेलिभिजनको थारु भाषाको कार्यक्रम चलीगोचालीका प्रस्तोता कृष्णराज सर्वाहरीसँग गरिएको कुराकानी हेर्नुस्:  [...]

थारु भाषाको पहिलो बालगीत सार्वजनिक [भिडियो]

थारु भाषाको बालअधिकार सम्बन्धी गीत सार्वजनिक भएको छ । थारु फिल्मस् प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक भएको यो थारु समुदायकै पहिलो बालअधिकार सम्बन्धी गीत [...]

नयाँ थारु गीत ‘एह मोबाइलवाली’मा सुन्दरी सर्जना चौधरीको अभिनय

थारु फिल्मस् प्रोडक्सनले एह मोबाइलवाली बोलको गीत रिलिज गरेको छ। रामलाल चौधरीको शब्द, विकास चौधरीको संगीतमा समीक्षा चौधरी र मनोज महतो थारुले स्वर [...]

थारु र नेपाली भाषाको मिक्स गीत ‘मोबाइलको घन्टी’

थारु र नेपाली भाषाको मिक्स गीत सार्वजनिक भएको छ। गायक सुरेश चौधरीले इशिका भुजेलसँग ‘मोबाइलको घन्टी’बोलको गीत सार्वजनिक गरेका हुन्। गायक सुरेशको शब्द [...]

श्याम सिटीको ‘मै ते होगैलु दिवाना’को म्युजिक भिडियो सार्वजनिक

कपिलवस्तुका सञ्चारकर्मी श्याम सिटीले धेरैपछि सांगीतिक क्षेत्रमा पुनरागमन गरेका छन्। उनले मै ते होगैलु दिवाना गीतमार्फत् यो क्षेत्रमा पुनरागमन गरेका छन्। आप्नै शब्द [...]