काठमाडौं- पैसा लिएर त्रिपाल नदिएको भन्दै ठगी अभियोगमा पक्राउ परेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय नेता लक्ष्मण थारुले आफू हिरासतमा नरहेको बताएका छन्। उनले आफू थारु भिलेजमै व्यस्त रहेको बताउँदै एक दिन यो देशको सत्ता आफूहरुको हातमा हुने बताएका छन्।
शेर्पासँघलाई ३० लाखको पाल ल्याइदिन्छु भन्दै लक्ष्मण थारुले संघसँग १३ लाख नगद र १७ लाख चेक बुझेका थिए। एक हप्ता समयमा पाल नल्याइदिएपछि संघले गौशाला प्रहरीमा उजुरी गरेको थियो। उजुरी परेलगत्तै गत जेठ ८ गते थारुलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको महानगरी प्रहरी वृत गौशलाका डीएसपी राकेश सिंहले बताएका थिए।
उनीविरुद्ध ठगी अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायरसमेत भएको छ।
मलाई त पहिला नै शंका लागेको थियो कि थारुलाई “डाउनफल”/ पतन गराउने यहाँ बिभिन्न कर्नरबाट बिभिन्न षडयन्त्र हुँदैछ भनेर। थारुले यस्तो घृणित काम कदापि गर्न सक्दैन। थारु जस्तो बोल्डम्यान हुन जरुरी छ अहिले थारु युवाहरु तथा पत्रकारहरुलाई।
yo sammaachaarle charchaa paye laxman tharu.yasko matlav yo hoina ki hallaa pachhi sattaa unko hatmaa parne sambhaavnaa bokdchha. kunai pani sattaa purnataamaa maatra kriyaashil hune kuro laxman jee lai thaahaa chha ra purnataa kaa laagi complete yojnaa chaahiyeko tathya utikai satya ho.
चन्द्र नारायण थारूको कुरामा विचार गर्नु होला, जुन साँचो हो, लक्ष्मण थारू जी।
Satta haatma lyauna Biddroha garnu paryo, Kranti garnu paryo, janata harule patyaunu paryo Ani sab bhanda pahile aaphu Niswartha rupma sakkriya hunu paryo, yo kuru tapaae lae thaha chha kinaki yo sabai kura tapaele face gari saknu bhachha , tara Laxman g yata tapae thakinu bhayo yahta kasaiko use hunu bho yadi yo sakhalae jogauna sakeko bhaya aaj satta tapaeko haatma hunthyo,,,,,,,,
An error is mistake if you fail to make correction. Then mistake becomes corruption if it goes on public