तपसीको सौन्दर्य ताप

Tapasi Manuबलिउड नगरी मुम्बईमा हालै फिल्म ‘चश्मे बद्दुर’को म्युजिक लन्च गरियो। कार्यक्रममा फिल्मकी हिरोइन तपसी मनु र हिरो अली जाफर पनि उपस्थित थिए। दक्षिण भारतीय फिल्ममा नाम कमाएकी हिरोइन तपसी यो फिल्मबाट बलिउडमा डेव्यु गर्दैछिन्। मनमोहक सौन्दर्यकी खानी कार्यक्रममा निकै सेक्सी र हट अन्दाजमा प्रस्तुत भएको बताइन्छ। अप्रिलमा रिलिज गरिने कमेडी फिल्म सन् १९८१ मा प्रदर्शित ‘चश्मे बद्दुर’को रिमेक हो। विख्यात निर्देशिका सई परान्जपेले लेखेको कथा र स्त्रि्कप्टमा निर्माण भइरहेको फिल्मको म्युजिक लन्चमा भने तपसीले आफ्नो सौन्दर्यको तापले कार्यक्रमको तापक्रम निकै बढाएको बताइन्छ।

Leave a Reply

Your email address will not be published.