राजधानीमा जितिया पर्व (फोटो फिचर)

अभिषेक शाह, काठमाडौं- राजधानीको नाचघरमा सोमबार जितिया पर्वको अवसरमा भव्य कार्यक्रम सम्पन्न भयो। थारु महिला सभा र थारु महिला समाजद्वारा आयोजित कार्यक्रममा थारु नृत्‍य तथा गीत प्रस्तुत गरिएको थियो। सोही अवसरमा थारु समुदायलाई योगदान पुर्‍याएका तीन जनालाई उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले सम्मान गरेका थिए। त्यही कार्यक्रमको तस्बिरहरु हेर्नुहोस्:

 

Leave a Reply to WilliamBycle Cancel reply

Your email address will not be published.