7

राजपा घोषणापत्र : एमाले मधेस विरोधी, दुई फोरम स्वार्थी

राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । राजपाले सार्वजनिक गरेको घोषणापत्रमा स्थानीय तहको निर्वाचनका बेला पनि [...]

उम्मेदवार छनौटमा थारु नपरेपछि लेखीले भने, ‘राजपामा परिवारवाद हाबी भयो’

स्थानीय तहको चुनावमा उम्मेदवार छनौटको बिषयलाई लिएर राष्ट्रिय जनता पार्टी (राजपा) भित्रको विवाद चुलिएको छ। उम्मेदवार छनौटमा थारु, आदिवासी, जनजाती लगायतलाई उपेक्षा गरिएको भन्दै [...]

प्रतिनिधिसभामा चितवनबाहेक तराईका जिल्लामा ६९ वटा निर्वाचन क्षेत्र

सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेकै दिन निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष [...]

बाबुरामको नयाँ शक्ति संसदमा दर्ता, गंगा चौधरी संसदीय दलका नेता

बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी पनि संसदमा दर्ता भएको छ । थरुहट तराई पार्टी लोकतान्त्रिकसँग एकता गरेपछि नयाँ शक्ति संसदमा विधिवत् रूपमा प्रवेश [...]

अगुवाहरुले भने, ‘थारु पर्वलाई राज्यले उपेक्षा गर्‍यो’

सवि थारु/तुलसीपुर। अट्वारी पर्वलाई राज्यले उपेक्षा गरेको थारु अगुवाहरुले गुनासो गरेका छन्। शनिबार तुलसीपुर ५, जबरपुरस्थित नमूना भूह्यार थानमा थारु पत्रकार संघ, ख्याल [...]

नवलपरासीमा दुई वटा जिसस बन्ने, जिल्लाको संख्या ७७ पुग्यो !

निर्वाचन आयोगले रुकुम र नवलपरासी जिल्लामा दुई-दुईवटा जिल्ला समन्वय समितिको चुनाव गराउने निर्णय गरेको छ । यससँगै नेपालमा स्वतः ७७ जिल्ला कायम भएको [...]

टीकापुर घटनाका आरोपित २५ थारुले पुर्पक्षमै विताए दुई वर्ष

थारू कल्याणकारिणी सभा (थाकस) कैलालीका अध्यक्ष लाहुराम चौधरी दुई वर्षअघि (७ भदौ २०७२) टीकापुर घटनामा धनगढीमै थिए । तर, आन्दोलनको नेतृत्व लिएकै कारण उनी [...]

कमिलाल थारुको कुल देउता हराएपछि तीन छोरीको अन्त्येष्टि अझै हुन पाएन

ठाकुरसिंह थारु/कान्तिपुर। साउन २७ को बाढीले घर भत्किएपछि च्यापिएर कविराज थारूका तीन छोरीको मृत्यु भयो । तर ७ दिन बितिसक्दा पनि उनले मृतक [...]

तीन छोरी गुमाएका कमीलाल थारुलाई प्रधानमन्त्रीले दिए ६ लाख, घर बनाइदिने आश्वासन

बाढीले घर भत्किएर तीन छोरी गुमाएका कामीलाल थारुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ६ लाखको चेक हस्तान्तरण गरेका छन्। बाढी पीडितको अवस्था बुझ्न बाँके पुगेका [...]

बबईको बाढीले बर्दिया डुबानमा, साहुनी थारु र राजेन्द्र थारुको मृत्यु

बर्दियाको ठाकुरबाबा नगरपालिका-२ सतघरुवा निवासी ७० वर्षीया साहुनी थारु र बारबर्दिया नगरपालिका-१० गन्दर्भटोलका राजेन्द्र थारुको मृत्यु भएको छ । साहुनीको डुबानमा परेको घर भत्किएर [...]

उपप्रधानमन्त्री गच्छदारले आयोगसम्बन्धी विधेयकमा केरमेट गरेको आरोप

उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले संसदीय समितिको निर्णय केरमेट गरेर संवैधानिक आयोग गठनसम्बन्धी विधेयक संसद्मा पेस गरेको खुलासा भएको छ । गच्छदारको [...]

सिकलसेलका बिरामीसँग अस्पतालको लापरबाही, दुई महिनादेखि परीक्षण ठप्प

डायलासिस मेसिन आएको महिनौसम्म जडान नगरी थन्काएर राखेको भन्दै आलोचना खेपेको सेती अञ्चल अस्पतालमा दुई महिनादेखि सिकलसेल परीक्षण ठप्प भएको छ। सिकलसेल परीक्षणका [...]