3

एपीएफलाई केएनपीको उपाधि, सरस्वती चौधरी बेस्ट प्लेयर घोषित

न्युडायमण्ड एकेडेमीलाई हराउँदै एपीएफले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्डहलमा भएको फाइनल खेलमा [...]

शेरबहादुर क्याबिनेटमा गोपाल दहित र जितेन्द्र देव दोहोरिएलान् ?

कांग्रेस सभापति शेरबहादुर देउवा ३ सय ८८ मत ल्याउँदै मंगलबार ४०‍औं प्रधानमन्त्री निर्वाचित भए। बिहीबार सात सदस्यीय मन्त्रिमण्डल पनि विस्तार गरे। देउवालाई विजय [...]

दुवै मिर्गौला फेल भएका हरेराम महतोको अपिल, ‘कृपया मलाई बचाउनुहोस्’

कारी महतो, चितवन। वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका खैरहनी नगरपालिका वार्ड नं. १ चितवनका ३५ वर्षीय हरेराम महतोको दुइवटै मिर्गौला फेल भएपछि उनी [...]

मीनराज चौधरीको ‘थरुहट आन्दोलन’ किताब लोकार्पण हुने

थरुहट नेता मीनराज चौधरीले थरुहट आन्दोलनमा आधारित किताब सार्वजनिक गर्ने भएका छन्। उनीद्वारा लिखित ‘थरुहट आन्दोलन : माग मुद्दा र उपलब्धी’नामक किताब बिहीबार [...]

नयाँ शक्तिका गाउँपालिकाका प्रमुख पदका उम्मेदवार नन्दकुमार चौधरीमाथि सांघातिक आक्रमण

नयाँ शक्ति पार्टी नेपालको तर्फबाट दाङको राप्ती गाउँपालिकाका प्रमुख पदका उम्मेदवार नन्दकुमार चौधरी र पार्टीका केन्द्रीय परिषद् सदस्य तथा राप्ती गाउँपालिका संयोजक होमप्रसाद [...]

कपिलवस्तुमा २१ वर्षीया शिवकुमारी थारु बनिन् ‘सेलिब्रिटी उम्मेदवार’

जिल्लाको शिवराज नगरपालिकाको उपमेयरमा २१ वर्षीया शिवकुमारी थारुले नेकपा एमालेबाट टिकट पाएकी छन् । स्नातक अध्ययनरत शिवकुमारी शिक्षण पेशा छाडेर उपमेयर बन्न अग्रसर [...]

सञ्चार क्षेत्रमा नयाँ भविस्य खोज्दै पत्रकार सन्तकुमार चौधरी

कारी महतो/चितवन। चितवनका पत्रकार सन्तकुमार चौधरीले हालसालै प्राइम ब्रोडकास्टिङ मिडिया प्रा.लि. सञ्चालनमा ल्याएका छन्। पूर्वी चितवनको रत्ननगर नगरपालिका कार्यालय गेटमै जोडिएको पूर्वतर्फको घरमा [...]

निकिता चन्दकले जितिन् मिस नेपालको ताज

यस वर्षको मिस नेपालको ताज निकिता चन्दकले जितेकी छिन्। शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई उछिन्दै चन्दकले मिस नेपालको [...]

भारतीय एसएसबीद्वारा केशव दहित र अन्तराम थारुलाई पक्राउ गरी जेल चलान

करिब साताअघि घरायसी सामान खरिद गर्न गएका दुई नेपाली युवालाई एसएसबीले पक्राउ गरी जेल चलान गरेको छ । झुठो मुद्दामा फसाएर जेल चलान [...]

स्वेता चौधरीको कारुणिक कथा, जसले सिंगो परिवार उपचार गराउँदैछिन्

आर्थिक अभावमा बाँच्न बाध्य नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै सरकारले गरिबका लागि ल्याएको निःशुल्क स्वास्थ्य सुविधाबाट परिवार नै वञ्चित भएका छन् [...]

काबुलमा आत्मघाति बम बिस्फोट, पाँच नेपाली घाइते

८० जनाको ज्यानगरी अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम विस्फोटमा पाँच नेपाली घाइते भएका छन्। उनीहरु सबै खतरामुक्त रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। [...]