2

थरुहट तराई पार्टी नेपालको महाधिवेशन दोस्रोपटक स्थगित

थरुहट तराई पार्टी नेपालको कैलालीमा हुने भनिएको महाधिवेशन स्थगित भएको छ। चैत २३, २४ र २५ गते घोषित महाधिवेशन विशेष कारणले स्थगित भएको [...]

गच्छदारको पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

मधेसी जानअधिकार फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। पार्टी कार्यालयमा दुई दिनसम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले ‘थरुहट मधेसको मुद्दा [...]

थारु भाषालाई कामकाजी भाषा बनाउँदै सखी सञ्जाल

थारु समुदायका महिलाहरुले मनाउँदै आएको चिरै भजहर, गुरही, अस्टिम्की र अट्वारीलाई प्रवर्द्धन गर्दै आएको सखी सञ्जालले थारु भाषालाई कामकाजी भाषा बनाउन सुरु गरेको [...]

पदाधिकारीले तिरेनन् थाकसको लाखौं रकम, संस्था नवीकरण अझै भएन

थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)का पदाधिकारीहरुले लाखौं रकम तिर्नुपर्ने देखिएको छ। राजधानीमा आयोजित दुई दिने बैठकमा पूर्व र हालको कन्द्रीय समितिका [...]

स्थानीय निर्वाचनविरुद्ध थाकसद्वारा सत्याग्रहको घोषणा

स्थानीय निर्वाचनको विरोध गर्दै आएको थारु कल्याणकारिणी सभा (थाकस)को केन्द्रीय सभा बैठकले सत्याग्रह, भद्र अवज्ञा र असहयोगको कार्यक्रम गर्ने भएको छ। राजधानीमा आयोजित [...]

प्रवासी थारु समाज युएईको तेस्रो अधिवेशन वैशाख १ गते हुने

प्रवासी थारु समाज युएईको तेस्रो अधिवेशन वैशाख १ गते (अप्रिल १४) हुने भएको छ। दुबईको जेबल पार्कमा हुने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ। [...]

थरुहटबासीलाई सम्बोधन गर्न बाबुराम भट्टराई धनगढीमा

नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई धनगढीमा पुगेका छन्। नयाँ शक्ति नेपालको आइतबार धनगढीमा आयोजना हुने आमसभालाई सम्बोधन गर्न [...]

सांसद चौधरीको बुबाको पुण्य तिथिमा शोकसभा

नेकपा एमालेका सांसद वैजनाथ चौधरीका पिता स्वर्गीय तेतरप्रसाद चौधरीको १३औँ दिनको पुण्य तिथिमा नेकपा एमाले परासी जिल्ला संगठन कमिटिले श्रद्धान्जली सभा सम्पन्न गरेको [...]

जनताको स्वशासन र सुविधालाई लत्याएर घोषणा गरिएको चुनाव मान्दैनौं : रुक्मिणी चौधरी

रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले स्थानीय निकायको चुनाव र स्थानीय निकयको पुनःसंरचनाको विरोध गरेको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकले जनताको [...]

कांग्रेससँग पार्टी एकीकरण हुने हल्ला निराधार होः गच्छदार

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू नेपाली कांग्रेसमा पुनः प्रवेश गर्न लागेको हल्ला निराधार भएको प्रष्ट पारेका छन् । फोरम लोकतान्त्रिक मोरङले [...]

राष्ट्रिय दल हुन तीन प्रतिशत मतसहित प्रत्यक्ष सिट जित्नैपर्ने

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मत नल्याउने र प्रत्यक्षतर्फ एक सिट पनि नजित्ने दलले राष्ट्रिय दलको मान्यता नपाउने भएका छन्। संसद्द्वारा बुधबार पारित [...]

कोरियन भाषा परीक्षाको अनलाइन फारम खुल्यो

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम खुलेको छ । मंगलबार राति १२ बजेदेखि अनलाइन फारम खुलेको [...]