2

कैलालीमा प्रमुख पार्टीका थारु नेताहरु मतदाता फकाउँदै, थरुहट संघर्ष समितिको विरोध कायमै

स्थानीय तहको चुनावप्रति थारु मतदाता उत्साहित भएका छन् । थरुहट तथा मधेस केन्द्रीत पार्टीका नेताहरुले संविधान संशोधन गरेर सबै पक्षलाई चुनावमा आउने वातावरण [...]

सुनसरीको ‘दुहबी र रामधुनी’ नगरमा थारु आकांक्षीहरु

१९ वर्षपछि हुन लागेको स्थानीय निकाय निर्वाचनमा सुनसरीका चार नगरपालिकाबाट उम्मेदवार बन्नका लागि दलभित्रै तीव्र प्रतिस्पर्धा सुरु भएको छ। कांग्रेस, एमाले, माओवादी केन्द्र, [...]

गच्छदारको टिप्पणी : प्रचण्ड ‘इतिहासकै लाचार प्रधानमन्त्री’

नवगठित नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले स्थानीय तहको चुनावमा सबै सहभागी भएमात्रै सार्थक र परिणाममुखी हुने बताएका छन् ।  [...]

तीन पार्टीको एकीकरणपछि गच्छदार पार्टीको नाम फेरियो, अब पाँचौं ठूलो दल

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)नेपाल,राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र दलित जनजाति पार्टीबीच आज एकीकरण भएको छ । बुधबार आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा फोरम [...]

गच्छदारको अर्को सफलता, फोरम लोकतान्त्रिक र दुई सांसद भएको राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता हुने

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकबीच पार्टी एकता हुने भएको छ । तर, पार्टीको नाम र पद बाँडफाँडबारे टुंगो लाग्न [...]

थारु कल्याणकारिणी सभाको भवन शिलान्यास, ६७ लाख लागतमा तयार हुने

कारी महतो/रत्ननगर। माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य विश्वभक्त दुलाल ‘आहुति’ले स्थानीय चुनाव जुनसुकै पार्टीले जिते पनि नेपाली जनताको जीत हुने बताएका छन्। ‘नेपालको [...]

गच्छदारलाई प्रधानमन्त्री बनाउने प्रतिबद्धतासहित नयाँ शक्तिका नेताहरु फोरम लोकतान्त्रिकमा प्रवेश

स्थापनाको एक वर्ष नपुग्दै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी छिन्नभिन्न हुने अवस्थामा पुगेको छ । स्थापना कालदेखि नै नयाँ शक्तिमा महत्वपूर्ण जिम्मेवारी [...]

नयाँ शक्तिका संयोजक बाबुराम र सांसद गंगा चौधरीलगायत नेतामाथि प्रहरीको दुर्व्यवहार

निर्वाचन आयोगमा धर्ना दिने क्रममा पक्राउ परेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, सांसद गंगा चौधरीलगायतका नेताहरुमाथि प्रहरीले दुर्व्यवहार गरेको छ । भट्टराईले घटनाले लज्जाबोध [...]

थारु बाहुल्य क्षेत्रमा मेयरको उम्मेदवार थारु समुदायको बनाउन माओवादी सांसदको माग

काठमाडौं- माओवादी केन्द्रको भातृसंगठन थारु राष्ट्रिय मुक्ति मोर्चाले थारु बाहुल्य क्षेत्रमा मेयरको उम्मेदवार थारु बनाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग माग गरेको छ। [...]

निर्वाचन आयोग घेर्न गएका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई पक्राउ

निर्वाचन आयोग घेराउ गर्न पुगेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छन् । प्रहरीले भट्टराईसँगै हिसिला यमी, [...]

मोर्चाभित्रका पाँच मधेसी दलबीच एकता प्रयास

मधेसी मोर्चामा आबद्ध पाँच दलले एकीकण प्रयास अघि बढाएका छन्। संसद्मा ५ सिट भएको सद्भावना पार्टी, तीन–तीन सिट भएका राष्ट्रिय मधेस सद्भावना पार्टी [...]

सरकार र मधेसी मोर्चाबीच ‘भद्र सहमति’, २० गतेभित्र संशोधनको पूरक प्रस्ताव ल्याउने

सरकार र मधेसी मोर्चाबीच सीमांकन हेरफेरलाई थाती राख्दै अन्य पाँच विषयमा संशोधन अघि बढाउने ‘भद्र सहमति’ भएको छ । यो सहमति अनुसार सरकारले [...]