2

थरुहट राष्ट्रिय सम्मेलनको तालिका सार्वजनिक, विभिन्न उपसमितिहरु गठन

लखन चौधरी/धनगढी। थरुहट/थारुवान संयुक्त संघर्ष समितिले कैलालीको टीकापुरमा आयोजना गर्न थालेको राष्ट्रिय सम्मेलनको तालिका सार्वजनिक गरेको छ ।सम्मेलन व्यवस्थापन समितिका संयोजक रामप्रसाद चौधरीले [...]

यी जिल्लामा चुनिएका नेकपाका थारु कमान्डर (सूचीसहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पाँच जिल्लाको नेतृत्व थारु नेतालाई सुम्पेको छ। नेकपाको सचिवालय बैठकले कैलाली, नवलपरासी पश्चिम, पर्सा, बारा र उदयपुरमा थारु नेतालाई [...]

टीकापुर घटनाको जिम्मा वैद्य मा‌ओवादीले लिएको लक्ष्मण थारुको खुलासा

थरुहट नेता लक्ष्मण थारुले टीकापुर घटनाको जिम्मा वैद्य मा‌ओवादीले लिएको पत्र प्राप्त भएको बताएका छन्। थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिको उपत्यका भेलामा [...]

थाकसले भदौ ७ गते विद्रोह दिवस मनाउने, यस्तो छ २१ बुँदे सौरहा घोषणा पत्र

कारी महतो, चितवन। चितवनको सौराहामा असार २१ र २२ गते भएको थारु कल्याणकारिणी सभा (थाकस) को एकीकृत थरुहट राष्ट्रिय भेला सम्पन्न भएको छ [...]

रेशम चौधरी १९ दिनपछि आज डिस्चार्ज हुँदै

उपचारमा सुधार भएपछि राजपाका निलम्बित सांसद रेशम चौधरी आज डिस्चार्स हुने भएका छन्। ढाडमा समस्या आएपछि उनी विगत १९ दिनदेखि वीर अस्पतालमा उपचार [...]

चितवनको सौराहामा एकिकृत थरुहट राष्ट्रिय भेला

कारी महतो/चितवन। थारु समुदायको पहिचान, प्रतिनिधित्व, स्वायत्तता, समानता र स्वाभिमानको सवाल बारे बृहत छलफल तथा अन्तरक्रियाका लागि चितवनको सौराहामा एकिकृत थरुहट राष्ट्रिय भेला [...]

एकीकृत थरुहट राष्ट्रिय भेलामा धनिराम चौधरीको राजीनामा माग

थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीको राजीनामा माग गरिएको छ। चितवनको पर्यटकीय नगरी सौरहामा आजदेखि भइरहेको एकीकृत थरुहट राष्ट्रिय भेलामा बोल्ने जिल्ला सभापतिहरुले [...]

पुस्तक बेचेर उपचार गराउँदै रेशम चौधरी, भेट्न जाँदैनन् राजपा नेता

ढाडको समस्याले वीर अस्पतालमा उपचाररत रेशम चौधरीले आफूद्वारा लिखित पुस्तक (चिरफार) बेचेर उपचार खर्च जुटाइरहेका छन्। कैलाली क्षेत्र नं १ बाट निर्वाचित रेशमको [...]

थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी तिव्र, सप्तरी र उदयपुरमा कमिटी गठन

भदौ ७, ८ र ९ गते टीकापुरमा हुने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी समितिले सप्तरी र उदयपुरमा कमिटी गठन गरेको छ। थरुहट नेता [...]

संसद्‍मा उमाकान्त चौधरीले करप्रसाद र झुठप्रसाद ‌ओली भनेपछि…

सत्तारुढ दल र प्रतिपक्षका नेता एकअर्काविरुद्ध खनिने क्रममा शीर्ष नेताहरुको नाम बिगारेर संसदमा प्रस्तुत भएका छन्। आइतबार नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री [...]

राजेन्द्र महतोले सुमसुम्याउँदै भने- ‘खै कहाँ दुख्छ माननीयज्यु’

अस्पताल भर्ना भएको दुई दिनपछि राजपा नेता राजेन्द्र महतो वीर अस्पताल पुगेर सांसद रेशम चौधरीको स्वास्थ्यबारे बुझेका छन्। डिल्ली करागारमा रहँदा आक्कल झुक्कल [...]